नेभिगेशन
समाज

निवर्तमान आईजीपी कार्कीको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिट निवेदन संयुक्त इजलासमा तोकेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासको दोस्रो नम्बरमा कार्कीको रिट पेसीमा चढेको हो । 

Marvel
Extreme Energy

सरकारले १८ कात्तिकमा कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा पदस्थापन गरेको थियो । आफूलाई कानुनविपरित अन्यायपूर्वक हटाएको भन्दै कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन् । 

कार्कीको रिटमा मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । साथै रिटलाई अग्राधिकार दिँदै आजलाई पेसी तोकेको थियो । अन्तरिम आदेश दिने सम्बन्धमा दुबै पक्षलाई छलफलमा बोलाएको थियो । 

आज कार्कीको रिटमा सुनुवाइ भएमा अन्तरिम आदेश दिने वा नदिने निर्णय हुनेछ । 

सरकारले कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई आईजीपी नियुक्त गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित, सन् १९९२ यताकै ठूलो बहुमत हासिल

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित, सन् १९९२ यताकै ठूलो बहुमत हासिल

अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले २५८ सिट जित्दै सन् १९९२ यताकै ठूलो बहुमत हासिल गरेको छ ।
प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गरेको ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणाले मोफसलका क्लबका सञ्चालक उत्साहित भएका छन्...
ट्रम्पको दाबी: इरानले अहिलेसम्म ८१ हजार प्रदर्शनकारी मारेको छ

ट्रम्पको दाबी: इरानले अहिलेसम्म ८१ हजार प्रदर्शनकारी मारेको छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पछिल्लो एक हप्तामा एक वर्षकै सबैभन्दा धेरै आक्रमणकारी ड्रोन र क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दाबी गरेका छन्।
नेपाल भारतबाट के चाहन्छ र बालेन शाह कति सफल होलान्?

नेपाल भारतबाट के चाहन्छ र बालेन शाह कति सफल होलान्?

नेपालका प्रधानमन्त्री बालेन शाह करिब २५ घण्टाको भारत भ्रमणका लागि नयाँदिल्ली पुग्नुभएको छ। समय छोटो देखिए पनि विज्ञहरूले यो भ्रमणलाई निकै महत्त्वपूर्ण मानेका छन्।

भर्खरै