नेभिगेशन
सबै कुरा

काठमाडौंमा एक युवकको हत्या

काठमाडौं। काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । शनिबार राति बत्तिसपुतलीस्थित भित्री सडकको बीच बाटोमा युवकको हत्या भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिसरकाअनुसार मोरङ घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । उनीमाथि धारिलो हतियार प्रहार भएको छ ।

Ncell
Extreme Energy

प्रहरीले हत्या आरोपमा ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ । धारिलो हतियार प्रयोग पछि गम्भिर घाइते भएका युवकलाई प्रहरीले सिनामंगलस्थित केएमसी अस्पतालमा पु¥याएको थियो । तर, अस्पतालले उनको मृत्यु भइसकेको जनाएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले...
नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचना र प्राविधिक अनुसन्धानका आधारमा ती अभियुक्तलाई इलामको सूर्योदय नगरपालिका—१० फिक्कल बजारस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।
दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ

दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ

प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोको टोलीले कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय काटेर छुटेका एक व्यक्ति पुनः लागुऔषध कारोबारमा सङ्लग्न रहेको अवस्थामा पक्राउ गरी आज सार्वजनिक गरेको हो...
पूर्वअर्थमन्त्री पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पूर्वअर्थमन्त्री पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार १० गते अदालतमा रिट निवेदन दिएकी थिइन् ।