नेभिगेशन
सिधाकुरा

सिधाकुराका लेखहरु

नापी विभागले बाढी प्रभावित क्षेत्रको विपद् नक्सांकन गर्ने

नापी विभागले बाढी प्रभावित क्षेत्रको विपद् नक्सांकन गर्ने

नापी विभागले बाढी प्रभावित क्षेत्रको निजी तथा सार्वजनिक जग्गाको क्षतिको विवरण संकलन र विपद् नक्साङ्कन गर्ने भएको छ ।
एनसेलद्वारा बाढी प्रभावितका लागि १ करोड सहयोग घोषणा

एनसेलद्वारा बाढी प्रभावितका लागि १ करोड सहयोग घोषणा

एनसेल फाउण्डेसनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड आर्थिक...
कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

सभापति थापाले सबै राजनीतिक दलका नेता–कार्यकर्ताहरूलाई पार्टीको झन्डा वा दलगत स्वार्थभन्दा माथि उठेर विशुद्ध ’स्वयंसेवक’का रूपमा पीडितको सेवामा खटिन आह्वान गरे ।
सर्वदलीय बैठकले जारी गरेको १० बुँदे संकल्पमा के छ ?

सर्वदलीय बैठकले जारी गरेको १० बुँदे संकल्पमा के छ ?

भोटेकोशी बाढीका उत्पन्न विपत्ति सामना गर्न सर्वदलीय बैठकले दश बुँदे साझा संकल्प जारी गरेको छ ।
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

भारत सरकारले यसअघि रसुवाका बाढी प्रभावितका लागि बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो । बाढीपीडितका लागि मानवीय सहायता, विपद्...
सर्वदलीय संसदीय समिति बनाउने रविको प्रस्तावमा गगनको सहमति

सर्वदलीय संसदीय समिति बनाउने रविको प्रस्तावमा गगनको सहमति

कांग्रेस सभापति गगनकुमार थापाले रसुवा बाढीपछिको विपदमा एकै ठाउँमा उभिन सर्वदलीय संसदीय समिति बनाउन सहमति जनाएका छन् ।
भोटेकोशी बाढीः सर्वदलीय बैठकमा कसले के भने ?

भोटेकोशी बाढीः सर्वदलीय बैठकमा कसले के भने ?

भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित नागरिकहरुको राहत र उद्धारमा सरकारसँग हातेमालो गर्न सबै दलहरु तयार देखिएका छन् ।
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण...
रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

भोटेकोशी नदी रसुवामा आएको बाढीका कारण बेपत्तामध्ये आज बिहान मात्रै नेपाली सेनाले हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ ।
बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोट निस्किए प्रधानमन्त्री शाह

बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोट निस्किए प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् ।
सर्वदलीय बैठकमा प्रचण्डका दुई प्रश्न, रविको प्रस्तावमा सहमत

सर्वदलीय बैठकमा प्रचण्डका दुई प्रश्न, रविको प्रस्तावमा सहमत

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठकमा सरकारसँग दुइटा प्रश्न उठाएका छन् ।
सर्वदलीय बैठकमा सभापति लामिछानेका चार प्रस्ताव

सर्वदलीय बैठकमा सभापति लामिछानेका चार प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलगत पहिचान त्यागेर सबै दल राहत, उद्धार र पुननिर्माणमा लाग्न प्रस्ताव गरेका छन् ।