सिधाकुराका लेखहरु
तोलामा एक हजार दुई सयले बढ्यो सुनको मूल्य
गत शुक्रबार प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आज रु दुई लाख ९३ हजार २०० निर्धारण भएको... आइतबार, जेठ ३१, २०८३
ट्रम्पको जन्मदिनमा ह्वाइट हाउसमा ‘फाइट नाइट’
‘युएफसी फ्रिडम २५०’ नाम दिइएको यस विशेष कार्यक्रममा १४ जना अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) का चर्चित खेलाडीहरू ‘द क्लो’ नामक विशाल अखाडामा... आइतबार, जेठ ३१, २०८३
मन्त्रालयगत बजेटको छलफल भोलिदेखि, प्रधानमन्त्री कार्यालयको जवाफ दिन आउलान् बालेन ?
सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष ०८३/०८४ को बजेटको मन्त्रालय शीर्षकहरुमाथि असार १ गते सोमबारदेखि प्रतिनिधि सभामा छलफल हुँदैछ । आइतबार, जेठ ३१, २०८३
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् ।... आइतबार, जेठ ३१, २०८३
रास्वपामा नेतृत्व चुन्न पहिलोपटक ईभीएम मेसिन प्रयोग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संगठन संरचनामा नेतृत्व चुन्न विद्युतीय मतदानको अभ्यास सुरु गरेको छ । चितवनमा ७-९ असारसम्म राष्ट्रिय महाधिवेशनको तयारीमा... आइतबार, जेठ ३१, २०८३
रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
सभापति पदका लागि ६ जनाबीच भएको प्रतिष्पर्धामा रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १ सय ९९ मत र त्यसपछि अर्घाखाँचीका गोपाल घिमिरेले ८७... आइतबार, जेठ ३१, २०८३
यस्तो बन्यो रास्वपा बागमती प्रदेशको नयाँ टिम
प्रदेश अधिवेशनअन्तर्गत शनिबार भएको मतदानमा उत्सव अर्यालको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको हो । आइतबार, जेठ ३१, २०८३
पाँच पटकको च्याम्पियन ब्राजिलसँग मोरक्कोको बराबरी
रियाल मड्रिडका स्टार भिनिसियस जुनियरले ३२औं मिनेटमा बराबरी गोल गरे । ब्रुनो गुइमारेजले मिलाएको पासमा उनले सानदार फिनिसिङ गरेका थिए । यो... आइतबार, जेठ ३१, २०८३
रास्वपाको महाधिवेशन चितवनको टाडीमा: गर्मीलाई ध्यानमा राखेर टेन्टको व्यवस्था, बासको पैसा प्रतिनिधिले आफै तिर्नुपर्ने
'उद्घाटन स्थल टाडीमा तय गरेका छौं । त्यहाँ स्टार बेंक्वेटमा गर्छौ । किनभने गर्मी असाध्यै धेरै छ । त्यो कारणले बन्द सत्र... आइतबार, जेठ ३१, २०८३
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा... आइतबार, जेठ ३१, २०८३
नाइमा नेपाल मोबिलिटी एक्स्पोका लागि स्टल बाँडफाँड
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ । आइतबार, जेठ ३१, २०८३
कांग्रेसभित्र किचलो:विश्वप्रकाशको मिलेर जाने सात बुँदे प्रस्तावलाई देउवा समूहले टेरेन
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रुपमा पठाएको सात बुँदे सहमतिको प्रस्ताव आज सार्वजनिक भएको छ । आइतबार, जेठ ३१, २०८३
रास्वपा बागमतीको अधिवेशन: बहालवाला सांसद् दुई मतले पराजित, उत्सव अर्याल बने नयाँ सभापति
निवर्तमान सभापति एवं बहालावाला सांसद् डा. अच्युतम लामिछानेलाई दुई मतले पराजित गर्दै अर्याल सभापति निर्वाचित भएका हुन् । आइतबार, जेठ ३१, २०८३
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
ग्वार्काे सातदोबाटो एकान्तकुना फ्लाइओभरका लागि १२ करोड ६६ लाख छुट्याएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी, सुरुङमार्ग विकास कार्यक्रमका लागि... शनिबार, जेठ ३०, २०८३