सिधाकुराका लेखहरु
किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु
भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए ।उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा खैरहनी... बुधबार, असोज २९, २०८२
राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउनुपर्छः अध्यक्ष ओली
जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । बुधबार, असोज २९, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला दुई लाख ४८ हजार ९००
बुधबार सुनको मूल्य प्रतितोला रु चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु... बुधबार, असोज २९, २०८२
कामपा–२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ
उक्त प्रविधिको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष एवं महानगरपालिका सुशासन समितिका संयोजक ख्यामराज तिवारीले यो प्रणाली जडान गरेसँगै वडाभित्रका सबै घरको... बुधबार, असोज २९, २०८२
बागलुङमा तालतलैया सुक्न थालेपछि चिन्ता व्यक्त, संरक्षणमा चुनौती
एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । जब गाउँगाउँमा मोटरबाटो पुगे त्यसपछि तालमा पानी कम हुँदै गएको ढोरपाटन नगरपालिका–९... बुधबार, असोज २९, २०८२
रास्वपाले किन गर्यो सभामुखले बोलाएको बैठक बहिष्कार ?
'भ्रष्टाचार र सरकारका अकर्मण्यताका विरुद्ध लड्दा दर्जनौँ सहिद भएका छन्, सडकमा रगत सुकेको छैन, फेरी संसद् ब्युँताउने प्रयास गर्नु भनेको परिवर्तनको विरुद्धमा... बुधबार, असोज २९, २०८२
छठपर्व नजिकिए संगै बाँसका सामाग्रीको माग बढ्यो
महोत्तरीका १५ स्थानीय तहका बस्तीपिच्छेका हटियामा अहिले यी सामग्रीका छुट्टै बजार जमेका छन् । सदरमुकाम जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, रामगोपालपुर, पिपरा, सीतापुर,... बुधबार, असोज २९, २०८२
प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव, भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता
बिरामीलाई अस्पतालको आकस्मिक कक्षमै र कतिपय अवस्थामा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता बढेको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिए... बुधबार, असोज २९, २०८२
सभामुख घिमिरेले थाले संसद पुनर्स्थापनाका लागि सचेतकहरुसँग छलफल, रास्वपाको बहिष्कार
सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको छलफलमा विघटन असंवैधानिक भएकाले पुनस्र्थापनाको लागि अदालत जाने विकल्पबारे छलफल भइरहेको जनाइएको छ । बुधबार, असोज २९, २०८२
दुई कट्ठा जमिनबाट सुरु गरेको पुष्प व्यावसायलाई दुई बिघामा विस्तार गरेका महतो
महतोले १४ वर्षअघि दुई कट्ठा जमिनबाट सुरु गरेको व्यावसायिक फूलखेती अहिले दुई बिघामा विस्तार भइसकेको छ । उनले मुख्यतया तिहार पर्व र... बुधबार, असोज २९, २०८२
आकाश खुलेपछि नुवाकोटको सुइरेचौर बाट यस्तो देखियो हिमाल (तस्बिरहरु)
आकाश खुलेपछि नुवाकोटको सुइरेचौर बाट यस्तो देखियो हिमाल बुधबार, असोज २९, २०८२
मोटरसाइकल चालकको मृत्यु
मृत्यु हुनेमा गोरखा सिरानचोक–४ का २३ वर्षीय बालकृष्ण परियार रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी... बुधबार, असोज २९, २०८२
रामबाघ महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुँदै, युवा संघले सुरक्षा दिने
पार्टीको केन्द्रीय कमिटी बैठक अवधीभर युवा संघले सुरक्षा दिने युवा संघ नेताहरुले बताएका छन् । शिर्ष नेताहरुलाई मोटरसाइकल र गाडीको स्कर्टिङ गर्दै... बुधबार, असोज २९, २०८२
प्रधानमन्त्रीको प्रेस संयोजकमा राम रावल नियुक्त
दुई दशक देखि पत्रकारितामा सक्रिय रहेका रावल नेपाल खबर अनलाइनका सम्पादक रहेका थिए । ग्यालेक्सी टेलिभिजनमा समाचार संयोजक हुँदै सम्पादक रहेका उनी... बुधबार, असोज २९, २०८२