सिधाकुराका लेखहरु
विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर कार्यबाहक सभापति खड्कालाई बुझाइयो
बुधबार पार्टी कार्यालय सानेपामा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर बुझाइएको हो । बुधबार, असोज २९, २०८२
मन्त्री घिसिङसँग नेपालका लागि जर्मनीका राजदूतको भेट
सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई जर्मनीका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका... बुधबार, असोज २९, २०८२
नेप्से परिसूचक २२ अङ्कले घट्यो
कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब १०... बुधबार, असोज २९, २०८२
प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार, असोज २९, २०८२
जेन्जी आन्दोलनपछि जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउने प्रक्रिया बुधबारबाट पुनः सुरु(तस्बिरहरु)
जेन्जी आन्दोलनपछि जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउने प्रक्रिया आजबाट पुनः सुरु भएसँगै राहदानी बनाउँदै सर्वसाधारण । बुधबार, असोज २९, २०८२
विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैनः प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताए । प्रधानमन्त्री कार्कीले बुधबार जारी गरिएको समवेदनामा जोशीको त्याग... बुधबार, असोज २९, २०८२
सेयर निष्काशन र लगानीकर्ताको समस्या समाधान नभए आन्दोलन गर्ने इप्पानको चेतावनी
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पान)ले २८ महिनादेखि आईपीओ र राइट सेयर निष्काशनमा भएको ढिलाईको कारणले निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको भन्दै... बुधबार, असोज २९, २०८२
संसद विघटन गर्न हुन्न भन्नेहरुले नै प्रतिगमन गरे: केपी ओली
उनले संसद् मान्दैनौ, व्यवस्था मान्दैनौँ, व्यवस्था नै फेर्नुपर्छ भनेर वर्षौँ अघिदेखि भन्दै आएकाहरूले भदौ २३, २४ को घटना गराएका दाबी गरे । बुधबार, असोज २९, २०८२
तोकिएको मितिमा निर्वाचन हुन्नः केपी ओली
बुधबारबाट ललितपुरमा सरु भएको एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक तवरले बनेको वर्तमान सरकारले चुनाव गराउने बाटो... बुधबार, असोज २९, २०८२
सर्वोच्च बारद्वारा निष्पक्ष चुनावका लागि सघाउने प्रतिबद्धता
गृहमन्त्री ओमप्रकाश अर्यालसँग सर्वोच्च अदालत बार एसोसिएसनका कार्यवाहक अध्यक्ष अम्बर राउतसहितका पदाधिकारीले बुधबार भेट गरी मुलुकमा शान्ति सुव्यवस्था र आमजनतामा सुशासनको प्रत्याभूति... बुधबार, असोज २९, २०८२
पोखरामा १८ औँ भाइटीका महोत्सव आयोजना हुने
संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए... बुधबार, असोज २९, २०८२
अठारौँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु
प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि... बुधबार, असोज २९, २०८२
मैले पार्टीको अध्यक्ष छोड्नुपर्ने विषय फेसबुकले भन्ने होइनः अध्यक्ष ओली
बुधबारदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमालेको दशौँँ केन्द्रीय कमिटी बैठकको प्रारम्भ गर्दै उनले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै... बुधबार, असोज २९, २०८२
घरमा पैसा भेटिएको भिडियोबारे देउवाको दाबी (पूर्णपाठ)
बुधबार, असोज २९, २०८२