नेभिगेशन
समाज

ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला (तस्बिरहरु)

काठमाडौँ । ललितपुर महानगरपालिकाको आयोजनामा पाँचौँ महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला आज शुक्रबार ललितपुरको सानोपास्थित हेरिटेज गार्डेनमा आयोजना भएको छ। महिला उद्यमशीलताको प्रवर्द्धन, महिला उद्यमीहरूबीच अनुभव आदानप्रदान तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सुरु भएको मेला आज साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा प्रेरणादायी वक्तृत्व, सफल महिला उद्यमीहरूको अनुभव साटासाट, महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रदर्शनी र बिक्री, व्यवसायिक नेटवर्क विस्तार तथा नयाँ अवसरहरूको खोजी सम्बन्धी विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन्। त्यसैगरी, कार्यक्रममा सहभागी महिला उद्यमीहरूलाई सीप विकास, बजार प्रवर्द्धन तथा उद्यमशीलता विकासका विषयमा जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।

तस्बिरः सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Mahila-Udhami-mela_NPL-(18)-1781264314.jpeg

Ncell
Extreme Energy

Mahila-Udhami-mela_NPL-(15)-1781264313.jpeg

Mahila-Udhami-mela_NPL-(16)-1781264313.jpeg

Mahila-Udhami-mela_NPL-(17)-1781264313.jpeg

Mahila-Udhami-mela_NPL-(14)-1781264312.jpeg

Mahila-Udhami-mela_NPL-(8)-1781264311.jpeg

Mahila-Udhami-mela_NPL-(7)-1781264311.jpeg

Mahila-Udhami-mela_NPL-(13)-1781264312.jpeg

Mahila-Udhami-mela_NPL-(12)-1781264312.jpeg

Mahila-Udhami-mela_NPL-(11)-1781264312.jpeg

Mahila-Udhami-mela_NPL-(5)-1781264310.jpeg

Mahila-Udhami-mela_NPL-(6)-1781264311.jpeg

Mahila-Udhami-mela_NPL-(4)-1781264310.jpeg

Mahila-Udhami-mela_NPL-(3)-1781264310.jpeg

Mahila-Udhami-mela_NPL-(10)-1781264311.jpeg

Mahila-Udhami-mela_NPL-(9)-1781264311.jpeg

Mahila-Udhami-mela_NPL-(2)-1781264309.jpeg

Mahila-Udhami-mela_NPL-(1)-1781264309.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...