सिधाकुराका लेखहरु
एनसेल डाटा सेन्टरले पायो प्रतिष्ठित एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण
यो प्रमाणीकरणले एनसेल डाटा सेन्टरको डिजाइन रेटिङ थ्री को मापदण्डअनुसार रहेको पुष्टि गर्दछ, जसले अत्यावश्यक र सम्वेदनशील कार्य सञ्चालन गर्नका लागि समानान्तर... मंगलबार, जेठ २६, २०८३
यशोदा फुड्सले भन्यो, ‘करेन्ट हट एण्ड स्पाईसी चाउचाउ’मा कैफियत छैन
कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मिति तथा ब्याच नं. २०२६/०२/२३—०४ए को चाउचाउ बाहेक अन्य मितीमा उत्पादीत ब्याच नं.०४ ए वा सो... मंगलबार, जेठ २६, २०८३
कार्यकाल ५ वर्षको भएपनि ३ वर्षभन्दा पदमा बस्दिनः महावीर पुन
मंगलबार शितल निवासमा पदभार ग्रहण गरेपछि सिंहदरबारस्थीत मन्त्रालय पुगेर मन्त्री पुनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्ने क्रममा उनले मन्त्रालयको... मंगलबार, जेठ २६, २०८३
सुधन गुरुङ ५ नम्बरमा, महावीर ८ मा
प्रधानमन्त्रीको सिफारिसमा आज रास्वपा सांसद सुधन गुरुङ गृहमन्त्री र स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त भएका हुन् ।... मंगलबार, जेठ २६, २०८३
प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विपक्षीले विरोध जारी राख्ने
सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको बिपक्षी दलको बैठकले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती रहेकाले प्रधानमन्त्रीले उक्त... मंगलबार, जेठ २६, २०८३
गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनकाे शपथ (तस्बिरहरु)
प्रधानमन्त्री वालेन्द्र शाहले आजै मन्त्रिपरिषद् विस्तार गरी गुरुङलाई गृह र पुनलाई नवप्रवर्तन मन्त्री नियुक्त गरेका थिए । गृहमन्त्री गुरुङ गोरखा १ बाट... मंगलबार, जेठ २६, २०८३
नवनियुक्त मन्त्रीहरु सुधन गुरुङ र महावीर पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा... मंगलबार, जेठ २६, २०८३
मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले डीडीसीको दूध, केशर दूध, बटर, चिज, दही र पेँडा लगाएतका उत्पादनले भरिएका प्याकेट वितरण गरिन् । मंगलबार, जेठ २६, २०८३
बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द
रोशी खोलामा पानीको बहाब उच्च भएसँगै यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यान दिँदै रोशी खण्डमा सञ्चालन हुने सबै प्रकारका सवारीसाधन आवागमनमा रोक लगाइएको... मंगलबार, जेठ २६, २०८३
विवादपछि रास्वपा मधेश प्रदेश अधिवेशन स्थगित
मंगलबार सूचना जारी गर्दै आयोगले पार्टी विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय... मंगलबार, जेठ २६, २०८३
गण्डकी अस्पतालबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा, प्रदेशस्तरमै ‘सिभिल अस्पताल’को सुविधा
सोमबार गण्डकी अस्पताल, पोखरासँग पनि सम्झौता भएको छ । सम्झौतासँगै गण्डकी प्रदेशका निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा आश्रित परिवारले निजामती कर्मचारी अस्पतालले... मंगलबार, जेठ २६, २०८३
संसदमा हर्क साम्पाङको ‘संकल्प प्रस्ताव’
श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति सच्याउन संकल्प प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् । उनले संसद... मंगलबार, जेठ २६, २०८३
संसद् बैठकमा विपक्षी दलको आफूखुसी मौनधारण, अवरोधपछि बैठक नै स्थगित (तस्वीरहरु)
जब कांग्रेस सचेतक निष्कल राईले बोल्ने समय पाए, उनले सहिदहरुको सम्झनामा ५ मिनेट मौन धारण गर्न आग्रह गरे । उनको आग्रहपछि सबै... मंगलबार, जेठ २६, २०८३
प्रधानमन्त्रीले आवश्यक परेमात्रै सदनमा जवाफ दिनुहुन्छ: सरकारका प्रवक्ता
सांसदहरुको प्रश्नको जवाफको आवश्यकता महसुस गरेर प्रधानमन्त्री शाह यसअघि आफै सदनमा उपस्थित भएको स्मरण गर्दै मन्त्री पोखरेलले अब पनि आवश्यकता महसुस गरेर... मंगलबार, जेठ २६, २०८३