सिधाकुराका लेखहरु

मध्यरात झण्डै ६ घण्टा बच्चालाई कृत्रिम श्वास दिएर लक्ष्मीको खुसी जोगाएकी जानकी
‘सबै जना थकित र गलित थियौँ । तर पनि हामीलाई एउटै आशा थियो की जसरी पनि बच्चालाई बजाउने र आमालाई खुुसी बनाउने... शुक्रबार, साउन १६, २०८२
मध्यरात झण्डै ६ घण्टा बच्चालाई कृत्रिम श्वास दिएर लक्ष्मीको खुसी जोगाएकी जानकी
‘सबै जना थकित र गलित थियौँ । तर पनि हामीलाई एउटै आशा थियो की जसरी पनि बच्चालाई बजाउने र आमालाई खुुसी बनाउने... शुक्रबार, साउन १६, २०८२
चक्रे मिलनसहितका १९ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति
गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’ मा चक्रे मिलनसहित पक्राउ परेका उनीहरुलाई सात... शुक्रबार, साउन १६, २०८२
बहुविवाहलाई कानुनी मान्यता दिने कानुन ल्याउन लागिएको भन्दै बिनु यादवले सुरु गरिन् अनशन
प्रेमीबाटै बलात्कृत भएको बताउँदै ७ वर्षदेखि न्याय माग्दै आएकी उनले बहुविवाहलाई वैध बनाउने तयारीप्रति रोष प्रकट गर्दै उनी पुनः सडकमा उत्रिएकी हुन्।... शुक्रबार, साउन १६, २०८२
हराएको ४५ वर्षपछि अमेरिकाबाट फर्काइयो एशियाकै ठूलो पौभा चित्र (तस्विरहरु)
यस चित्रलाई एशियाकै सबैभन्दा ठूलो पौभा चित्र मानिन्छ। यसले नेपालको सांस्कृतिक, धार्मिक र कलात्मक सम्पदामा उल्लेखनीय योगदान दिन्छ। पर्यटक हेनरीले यो चित्र... शुक्रबार, साउन १६, २०८२
रुख ढलेर किच्दा टहरामा ओत लागेका २ जनाको मृत्यु, ३ जना घाइते
घटनामा टहरामा ओत लागेका नौ वर्षीय सार्की थिङ र १६ वर्षीय शन्ता गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश... शुक्रबार, साउन १६, २०८२
नहरले बगाउँदा वृद्धको मृत्यु
रामपुर–४, सुधार टोल क्यामुनाघारी बस्ने ७२ वर्षीय धनबहादुर थापाको आज नहरले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले... शुक्रबार, साउन १६, २०८२
लागुऔषध नियन्त्रण ब्युरोमा गृहमन्त्रीको निरीक्षण, ब्युरोलाई विभागमा विकास गर्ने प्रतिबद्धता
“ब्युरोलाई विभागका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ”, उनले भने । लागुऔषध ब्युरोलाई विभागका रुपमा विकास गर्न... शुक्रबार, साउन १६, २०८२
‘वाग्मती प्रदेश पूर्ण खोप प्रदेश घोषित’
आज भक्तपुरमा वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ जिल्ला र ११९ पालिकाका बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप... शुक्रबार, साउन १६, २०८२
झलनाथ खनाललाई पार्टीबाट विदा हुन माधव नेपालको सुझाव
शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ भन्ने संचारकर्मीहरुको प्रश्नमा अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टी बाट विदा... शुक्रबार, साउन १६, २०८२
पकिस्तानमा इमरान खानको रिहाइका लागि प्रदर्शन गरेको आरोपमा १०० बढी विपक्षी नेतालाई १० वर्ष जेल सजाय
इमरान खानको रिहाइका लागि दबावमुलक विरोधप्रदर्शनको नेतृत्व गरेका आरोपमा उनीहरूलाई दोषी ठहर गरिएको हो । खानको पाकिस्तान तेहरीक–ए–इन्साफ पार्टी (पिटिआई) ले जारी... शुक्रबार, साउन १६, २०८२
नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा
गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरको छ । शुक्रबार, साउन १६, २०८२
दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै इप्पानद्वारा अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण
सिडिएससीको यस्तो निर्णयले लकिङ अवधिमै रहेका विभिन्न ५८ उद्योगको रु ८७ अर्ब, ४७ ऊर्जा कम्पनीको मात्रै रु ५३ अर्ब बराबरको र आइपिओको... शुक्रबार, साउन १६, २०८२