सिधाकुराका लेखहरु
GEN-Z विद्रोह ! नयाँ क्रान्तिको सुरुवात
GEN-Z विद्रोह ! नयाँ क्रान्तिको सुरुवात शुक्रबार, भदौ २७, २०८२
‘सुनसान सिंहदरबारः भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन’
आफूले काम गर्दै आएको मन्त्रालय तथा कार्यालय आगजनीबाट ध्वस्त भएपछि कर्मचारीमा त्रास र निराशाको अवस्था देखिन्थ्यो । राष्ट्रका सम्पत्ति, जलेका मन्त्रालयका भवन... शुक्रबार, भदौ २७, २०८२
धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार शव फेला
जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मङ्गलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र पसेको आन्दोलनकारी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी... शुक्रबार, भदौ २७, २०८२
आन्दोलनमा ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि
उक्त आन्दोलनमा ज्यान गुमाएका सिन्धुली स्थायी ठेगाना भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिलन राई, दार्चुला लेकम ठेगाना भएका प्रहरी जवान उत्तम... शुक्रबार, भदौ २७, २०८२
प्रदर्शनका क्रममा निस्केका सिसालाई अन्य फोहरसँग नमिसाउन आग्रह
कामपा वातावरण विभागका प्रमुख सरिता राईले शुक्रबार एक सूचना जारी गर्दै सिसाजन्य फोहरलाई सामान्य फोहरसँगै ल्याण्डफिल साइड पुर्याउन नमिल्ले भएकाले नमिसाउन आग्रह... शुक्रबार, भदौ २७, २०८२
असोज २ गतेसम्म शेयर कारोबार नहुने
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबार एक सूचना जारी गर्दै आगामी असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जनाएको हो... शुक्रबार, भदौ २७, २०८२
यातायात र सडक विभाग भवनको आगो निभाइँदै
मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले मन्त्रालयको भवनमा खासै क्षति नभए पनि मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभाग भने जलेर सखाप भएको जानकारी दिए... शुक्रबार, भदौ २७, २०८२
जेनजी युवालाई त्रसित पार्ने प्रहरीको सूचना, कारवाहीको संकेत
प्रहरीले जेनजी युवालाई त्रसित पार्ने सूचना सार्वजनिक गरेको छ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रम उछृङ्खल गतिबिधि गर्नेलाई... शुक्रबार, भदौ २७, २०८२
काठमाडौँ महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
फोहर तथा भग्नावशेष हटाउने क्रममा ब्रुमर, फोहर व्यवस्थापन र फोहर पन्छाउनेसहित १०० गाडी परिचालन गरिएको महानगरपालिकाअन्तर्गत वातावरण विभागका प्रमुख सरिता राईले जानकारी... शुक्रबार, भदौ २७, २०८२
जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रहरीलाई अन्तिम श्रद्धाञ्जली (तस्बिरहरु)
भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगन्ज प्रहरी वृत्तमा असई मिलन राय र जवान उत्तम थापा त्यस्तै गरी कोटेश्वर वृत्तमा सहायक हवल्दार... शुक्रबार, भदौ २७, २०८२
यस्तो छ नयाँ प्रधानमन्त्रीलाई राखिने नवनिर्मित भवन (तस्बिरहरु)
हालका लागि सिंहदरबारभित्रै निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई नै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रुपमा व्यवस्थापन गर्न लागिएको छ ।... शुक्रबार, भदौ २७, २०८२
नयाँ सरकार गठनको चर्चा संगै प्रधानमन्त्री कार्यालयको व्यवस्थापन सुरु
जेनजीको आन्दोलनका क्रममा सिंहदरबारस्थीत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जलेर खरानी भएपछि नयाँ कार्यालयको व्यवस्थापन सुरु गरिएको हो । शुक्रबार, भदौ २७, २०८२
शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्था कडाः पानीपोखरी र टिचिङ अस्पतालबाटै सवारी आगमन ठप्प
शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्था कडाः पानीपोखरी र टिचिङ अस्पतालबाटै सवारी आगमन ठप्प शुक्रबार, भदौ २७, २०८२
पाँचदिनदेखि शवको पखाईमा परिवार
घटनाको पाँच दिनसम्म पनि शव ल्याउन नसक्दा अभिभावक र आफन्तजन थप पीडामा परेको वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताए ।... शुक्रबार, भदौ २७, २०८२