सिधाकुराका लेखहरु
फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक, कुन देश कुन समूहमा ?
१२ वटा समूहमध्ये समूह ‘ए’, ‘बी’, ‘डी’, ‘एफ’, ‘आई’ र ‘के’ मा रहने एक-एक टिम प्लेअफबाट आउने छन्। शनिबार, मंसिर २०, २०८२
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेको छ । आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर... शनिबार, मंसिर २०, २०८२
उज्यालो नेपाल पार्टीकी नेताले दिइन् राजीनामा, सरकार मानवअधिकार विरोधी भएको आरोप
विद्या, जेनजी आन्दोलनको जगमा बनेको नागरिक सरकारमा रहेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुलमान घिसिङको अगुवाईमा खुलेको उज्यालो नेपाल पार्टीकी संस्थापक... शनिबार, मंसिर २०, २०८२
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय... शनिबार, मंसिर २०, २०८२
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने... शनिबार, मंसिर २०, २०८२
आज दुई खेल हुँदैः सुदूरपश्चिम र विराटनगर,चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने
सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन । आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको... शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानैबाट भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरु
सडक डिभिजनले ५ मंसिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसबै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना... शनिबार, मंसिर २०, २०८२
बालुवाटारको बहुपक्षीय बैठकमा प्रधानमन्त्रीले के भनिन् ? (पूर्णपाठ)
राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका... शुक्रबार, मंसिर १९, २०८२
फागुन २१ को निर्वाचनका लागि दलहरूले मागे मतदान केन्द्रमै नेपाली सेनाको सुरक्षा
शुक्रबार, मंसिर १९, २०८२
एनपिएलः लुम्बिनी प्लेअफ पुग्यो, जनकपुर, पोखरा र चितवन बाहिरिए
यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेकामा जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३२ रन बनाएको... शुक्रबार, मंसिर १९, २०८२
निर्वाचनका लागि ९० दिन बाँकी, कस्तो छ तयारी ?
आयोगले निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयारी गरी सुझाव मागेको छ भने सुझाव समेटेर आगामी माघको पहिलो साता जारी... शुक्रबार, मंसिर १९, २०८२
बालुवाटार बैठकमा को-को छन् सहभागीहरु ?
राजनीतिक दलहरूका तर्फबाट नेपाली कांग्रेसका गगन थापा, पुष्पा भुसाल सहभागी छन् भने नेकपा एमालका तर्फबाट शंकर पोखरेल, महेश बर्तौला सहभागी छन् ।... शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
त्यसअघि शुक्रबार नै यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न सात दलले ७७ जना प्रदेशसभा सदस्यको समर्थन पत्रसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको... शुक्रबार, मंसिर १९, २०८२
प्रधानमन्त्री काकीले आह्वान गरेको सर्वपक्षीय बैठक जारी(तस्बिरहरू)
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार आव्हान गरेको सर्वपक्षीय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री कार्कीले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरूसँग आह्वान... शुक्रबार, मंसिर १९, २०८२