सिधाकुराका लेखहरु
लागूऔषधसहित १४ जना पक्राउ
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई, सुनसरी र काठमाडौँबाट एकरएक जना पक्राउ परेका छन् । शनिबार, असार १३, २०८३
सुरक्षित पुनःस्थापनाको माग गर्दै काठमाडौँमा सुकुम्वासी प्रदर्शन
सुरक्षित पुनःस्थापना, भू स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरि कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरुले शनिबार... शनिबार, असार १३, २०८३
वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा
विसं २०७० जेठ ५ गते सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर हुँदै आएको छ । भूकम्प, नाकाबन्दी,... शनिबार, असार १३, २०८३
लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री खड्गराज अधिकारी ९गणेश०... शनिबार, असार १३, २०८३
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
गत चैतमा करिब एक महिनाभर रातको समयमा पूर्णतः आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर दुई दशमलव पाँच किमी सडक कालोपत्र डिबिएम(पीच)... शनिबार, असार १३, २०८३
मैदान छोडेर भाग्नेहरुप्रति मेरो कुनै टिप्पणी छैन्ः राजेन्द्र लिङ्देन
शनिबार काठमाडौं आयोजित राप्रपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विगतमा झैँ अहिले पनि राप्रपामाथि देशीविदेशी शक्तिहरूको घेराबन्दी भइरहेको अवस्थामा मैदान छोडेर... शनिबार, असार १३, २०८३
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयकाअनुसार शुक्रबारसम्म रु ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख राजस्व सङ्कलन भएको... शनिबार, असार १३, २०८३
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले इरानी क्षेप्यास्त्र तथा ड्रोन भण्डारणस्थल र तटीय राडार प्रणालीमाथि आक्रमण गरिएको पुष्टि गर्दै त्यसलाई ‘स्टे«ट अफ हर्मुज’ हुँदै... शनिबार, असार १३, २०८३
इन्डोनेसियामा सरकार विरोधि प्रदर्शन जारी, दर्जनौँ पक्राउ
यस अघि इन्धनको मूल्यवृद्धि र प्रबोवोको प्रमुख निःशुल्क भोजन योजनाको विरोध गर्न शुक्रबार सुराबायाको सरकारी भवन नजिकै करिब १०० जना भेला भएको... शनिबार, असार १३, २०८३
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता... शनिबार, असार १३, २०८३
वातावरणीय अपराध नियन्त्रण सम्बन्धमा आयोजित दुईदिने क्षेत्रीय गोष्ठी सम्पन्न
यहाँस्थित फ्रान्सेली दूतावास र नयाँदिल्लीस्थित फ्रान्सेली दूतावासअन्तर्गतको फ्रेन्च होमल्यान्ड सेक्युरिटी सर्भिसले संयुक्त रूपमा आयोजना गरेको गोष्ठीका सहभागीले वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय... शनिबार, असार १३, २०८३
म्याग्दीको धवलागिरिमा टिपरको ठक्करबाट मजदुरको मृत्यु
जिल्ला प्रहरी कार्यालयका अनुसार आयोजना क्षेत्रमा बाप्र ०१–००४ क १३७७ नम्बरको टिपर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदुरलाई ठक्कर दिएको थियो । शनिबार, असार १३, २०८३
काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ... शनिबार, असार १३, २०८३
प्रकृति र संस्कृतिको अनुपम सुन्दरताले भरिएको हेलम्बु (तस्बिरहरु)
शनिबार, असार १३, २०८३