नेभिगेशन
सिधाकुरा

सिधाकुराका लेखहरु

‘मोन्था’ चक्रवातको सबै भन्दा बढी प्रभाव मोरङमा, आजबेलुकादेखि असर घट्दै जाने

‘मोन्था’ चक्रवातको सबै भन्दा बढी प्रभाव मोरङमा, आजबेलुकादेखि असर घट्दै जाने

मोन्था चक्रवातको असर अहिले मधेश प्रदेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए ।
आन्दोलन सफल नहुँदासम्म हामीलाई चुनाव चाहिएको छैनः जेन–जी अगुवा यादव

आन्दोलन सफल नहुँदासम्म हामीलाई चुनाव चाहिएको छैनः जेन–जी अगुवा यादव

'आन्दोलनको माग र मर्म अनुसार प्रतिफल आएको छैन । आन्दोलन संस्थागत नहुँदासम्म हामीलाई चुनाव चाहिएको छैन । हामी आन्दोलनको माग पुरा नभएसम्म...
मुस्ताङमा बाढी बस्तीमै पसेपछि १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा समेत क्षति

मुस्ताङमा बाढी बस्तीमै पसेपछि १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा समेत क्षति

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पुर्‍याएको क्षति विवरण सङ्कलन गर्न तथा उद्धारका लागि इलाका...
रविलाई बाहिर निकालेर उनको नेतृत्वमा सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छः डा. बाबुराम भट्टराई

रविलाई बाहिर निकालेर उनको नेतृत्वमा सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छः डा. बाबुराम भट्टराई

उनले रवि लामिछानेको नेतृत्वमा सबै नयाँ शक्ति मिल्नुपर्ने र पुरानारिुद्ध चुनावमा जानुपर्ने बताए । 'रविमाथि अन्याय भएको छ । रविलाई बाहिर बसेर...
रास्वपा वैकल्पिक राजनीतिको फलेको वृक्ष हो परिपक्व भएर नेतृत्व लिओस्ः डा.बाबुराम  भट्टराई

रास्वपा वैकल्पिक राजनीतिको फलेको वृक्ष हो परिपक्व भएर नेतृत्व लिओस्ः डा.बाबुराम  भट्टराई

आफ्नो अभिव्यक्ति राख्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, ‘रास्वपा वैकल्पिक राजनीतिको फलेको वृक्ष हो परिपक्व भएर नेतृत्व लिओस् ।’
धानबालीमा क्षति पुगेका पर्वतका कृषकलाई राहत दिइने

धानबालीमा क्षति पुगेका पर्वतका कृषकलाई राहत दिइने

कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले अधिकांश किसानको पाकेको र काटेर खेतमा सुकाएको धानबालीमा ठूलो नोक्सानी पुर्‍याएको अवस्थालाई दृष्टिगत गर्दै गाउँपालिकाले राहत...
भदौ २३ र २४ को दिन नेपाली राजनीतिमा एक जुगमा एक पटक आएको दिनः डा बाबुराम भट्टराई

भदौ २३ र २४ को दिन नेपाली राजनीतिमा एक जुगमा एक पटक आएको दिनः डा बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा भदौ २३ र २४ को दिन एक जुगमा एक पटक आएको एक दिन भएको बताएका...
काठमाडौँ महानगरले भन्योः फोहोर बाटोमा नफाल्नु,घरमै सुरक्षित राख्नु

काठमाडौँ महानगरले भन्योः फोहोर बाटोमा नफाल्नु,घरमै सुरक्षित राख्नु

यस अघिका सहमती कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडाका स्थानीयहरुले फोहोर बोकेको गाडी बीच बाटोमै रोकिदिएका छन् । फोहोर बिसर्जन गर्न नदिइएपछि काठमाडौँमा फोहोरको...
बालुवाटारमा सुरु भयो रास्वपाले आयोजना गरेको वैकल्पिक शक्तिहरुसँगकाे बृहत् राजनीतिक संवाद

बालुवाटारमा सुरु भयो रास्वपाले आयोजना गरेको वैकल्पिक शक्तिहरुसँगकाे बृहत् राजनीतिक संवाद

उक्त छलफलमा बाबुराम भट्टराई नेतृत्व नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टी, विरेन्द्रबहादुर बस्नेत नेतृत्वको गतिशिल लोकतान्त्रिक पार्टी, जेनजी अगुवा सुदन गुरुङ पक्ष...
थापाथलीस्थित राम मन्दिर परिसरमा काठमाडौं महानगरपालिकाले चलायो डोजर(तस्बिरहरु)

थापाथलीस्थित राम मन्दिर परिसरमा काठमाडौं महानगरपालिकाले चलायो डोजर(तस्बिरहरु)

सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी रुपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ ।
बाढीपहिरोले मुस्ताङमा यातायात ठप, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

बाढीपहिरोले मुस्ताङमा यातायात ठप, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

जोमसोम–कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पाण्डा खोला नजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी...
बिपी राजमार्ग पूर्णरुपले अवरुद्ध

बिपी राजमार्ग पूर्णरुपले अवरुद्ध

रोशी–७ स्थित चारसय बेँसी, वडा नं ९ को बिरुवाडाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसीमा सडक  माथिबाट लेदो र ढुङ्गा...
देशभर चर्किदै नर्सहरुको आन्दोलन, माग सुनुवाई नभए कडा कदम चाल्ने चेतावनी

देशभर चर्किदै नर्सहरुको आन्दोलन, माग सुनुवाई नभए कडा कदम चाल्ने चेतावनी

सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरुलाई शुक्रबारदेखि सरकारी अस्पतालका नर्सहरूले पनि एक्यवद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन् । नसिंङ...
नेपाल नर्सिङ एसोसियसनको आन्दोलनलाई समर्थन जनाउदैं धर्नामा सिभिलका नर्सहरु(तस्बिरहरु)

नेपाल नर्सिङ एसोसियसनको आन्दोलनलाई समर्थन जनाउदैं धर्नामा सिभिलका नर्सहरु(तस्बिरहरु)

शुक्रबार सिभिल हस्पिटल अगाडी धर्नादिदै विभिन्न माग राखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरी शान्तिपुर्ण धर्ना बसेका छन् ।
आज तोलामा २ हजार ७ सय बढ्यो सुनको मूल्य

आज तोलामा २ हजार ७ सय बढ्यो सुनको मूल्य

बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू दुई लाख ३९ हजार पुगेको नेपाल...