सिधाकुराका लेखहरु
देशका ७७ वटै जिल्लामा निर्वाचनको तयारी पूरा
बिहीवार बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो... बुधबार, फागुन २०, २०८२
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार वटा मदिरा पसल सिल
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानबाट मङ्गलबार रातिसम्म चारवटा मदिरा पसल सिल गर्नुका साथै मदिरा... बुधबार, फागुन २०, २०८२
काठमाडौँमा मतदान केन्द्र व्यवस्थापन गरिदैं(तस्बिरहरु)
बुधबार, फागुन २०, २०८२
वसन्त ऋतुसँगै काठमाडौँको विभिन्न स्थानमा फुल्न थाले चेरी(तस्बिरहरु)
पछिल्लो समयमा शहरी सुन्दरताका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न सडक किनारा, पार्कमा चेरी फूल लगाएको थियो । बुधबार, फागुन २०, २०८२
९ वटा सुतली बम र सुँगुरको टाउकोसहित वीरगञ्जबाट ३ जना पक्राउ
चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो । बुधबार, फागुन २०, २०८२
वीरगञ्जमा बम बनाउने सामान सहित नेकपाका उम्मेदवार मनोज कुमार चौधरी पक्राउ
चेकजाँचका क्रममा गाडीको पछाडिको डिक्कीभित्र पहेँलो टेपले बेरेको चौपाटो आकारको टिनको बट्टाभित्र शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त वस्तु... बुधबार, फागुन २०, २०८२
सिरहा–३ का जसपा उम्मेदवार अशेश्वर यादव पक्राउ
जाँचका क्रममा गाडीबाट चार लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब... बुधबार, फागुन २०, २०८२
आजको मौसमः तराईमा हुस्सु, पहाडमा बादल
तराईका केही स्थानमा आज दिउँसो हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी... बुधबार, फागुन २०, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १७... बुधबार, फागुन २०, २०८२
निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तरराष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ । बुधबार, फागुन २०, २०८२
परराष्ट्र मन्त्रालयद्वारा नयाँ पोर्टल सञ्चालन, खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ ।... बुधबार, फागुन २०, २०८२
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । फागुपूर्णिमा तथा अन्य... बुधबार, फागुन २०, २०८२
धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर
खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबीच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि हवाई फायर गर्नुपरेको जिल्ला... मंगलबार, फागुन १९, २०८२
मध्यपूर्वमा रहेका नेपालीको उद्दार गर्न परराष्ट्र मन्त्रालयद्वारा आपतकालीन उद्धार टोली गठन
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले परराष्ट्र सचिवको संयोजकत्वमा बहु–सरोकारवाला आपतकालीन उद्धार... मंगलबार, फागुन १९, २०८२