सिधाकुराका लेखहरु
निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा
बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ‘ब्रिफिङ’ लिइएको र सोहीअनुरुप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो... बुधबार, फागुन २०, २०८२
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बुधवार सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सुरक्षा व्यवस्था... बुधबार, फागुन २०, २०८२
निर्वाचनको तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी
भोलि हुने निर्वाचनका लागि मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैङ्गिक र अपाङ्गमैत्री व्यवस्था तथा कर्मचारी परिचालनलगायतका सम्पूर्ण तयारी भइसकेको आयोगले जनाएको... बुधबार, फागुन २०, २०८२
सञ्चालनमा आयो रास्वपा सभापति लामिछानेको फेसबुक आइडी
मंगलवार बिहानबाट रास्वपाका सभापति लामिछानेको फेसबुक आइडीमा समास्या देखिएको थियो । बुधबार, फागुन २०, २०८२
प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मतदाता परिचयपत्रको सक्कलप्रति नभएमा नेपाली नागरिकता, नागरिकता नभएमा सवारी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभएमा राहदानी, राहदानी नभएमा राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि... बुधबार, फागुन २०, २०८२
ल्यान्ड गर्ने क्रममा सुर्खेतमा श्री एयरलाइन्सको टायर पड्कियो
अवतरणकै क्रममा विमानको बायाँ पछाडिको टायर पड्किएको थियो। विमानमा रहेका सबै यात्रुहरू सकुशल बाहिरिएका छन्। हाल विमान पार्किङ बेमा राखेर मर्मतसम्भार भइरहेको... बुधबार, फागुन २०, २०८२
ललितपुर–३ को जावलाखेल मतदान केन्द्रमा निर्वाचन अधिकृतदेखि सुरक्षाकर्मीसम्म महिला परिचालन
ललितपुर महानगर वडा नंवर ४ को जावलाखेलस्थीत मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिला रहेका छन् । त्यस्तै सुरक्षाकर्मी समेत महिलाहरु... बुधबार, फागुन २०, २०८२
नेपाल सहभागी हुने त्रिकोणात्मक एक दिवसीय सिरिज स्थगित
मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका लागि स्थगित गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना... बुधबार, फागुन २०, २०८२
६१ वटा दुर्गम ठाउँका मतपेटिका हेलिकप्टरबाट संकलन गरिने
भौगोलिक रूपमा विकट मानिएका हिमाली तथा पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री र जनशक्ति पुर्याउन तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन आयोगले... बुधबार, फागुन २०, २०८२
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्लाका तीन निर्वाचन क्षेत्रमा रहेका १३२ वटा मतदान केन्द्रमध्ये ७९ मतदान केन्द्रमा सिसीटिभी क्यामेरा जडान गरिएको... बुधबार, फागुन २०, २०८२
सामाजिक सञ्जालबाट प्रचार सामाग्री हटाएपछि रिहा भए रतन कार्की
अहिले उनले सामाजिक सञ्जालमा अपलोड गरेको फोटो भिडियो हटाएपछि उनलाई सचेत गराएर छाडिएको डिएसपी खनालले जानकारी दिए । बुधबार, फागुन २०, २०८२
मौन अवधिमा उम्मेदवारको प्रचार गरेपछि युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा
अहिले कार्कीलाई प्रहरी नियन्त्रणमा राखेर सामान्य सोधपुछ भैरहेको प्रहरीले जनाएको छ । बुधबार, फागुन २०, २०८२
निर्वाचनका दिन मौसम सफा रहने
महाशाखाले आजदेखि २२ गतेसम्म देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ । मौसमविद् बरुण पौडेलले हालसम्मको मौसमी प्रणालीको विश्लेषणका आधारमा अधिकांश... बुधबार, फागुन २०, २०८२
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह
निर्वाचनको पूर्वसन्ध्यामा बुधवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरेका हुन। बुधबार, फागुन २०, २०८२