सिधाकुराका लेखहरु
राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको शपथ
सो अवसरमा सभामुख घिमिरेले नवनिर्वाचित सभापति न्यौपानेलाई खादा ओढाएर बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा गृहमन्त्री, रक्षामन्त्री, कानुनमन्त्री, युवा तथा खेलकुदमन्त्री तथा... बुधबार, भदौ ११, २०८२
संख्याको बलमा माओवादीको सुशासनको अभियानलाई सरकारले अवरुद्ध पार्न खोजेको प्रचण्डको आरोप
बुधबार काठमाडौंमा नवराज पुडासैनीद्वारा लिखित संघर्षमा सिरानचोक पुस्तकको लोकार्पण गर्दै प्रचण्डले संसदमा माओवादीको ३२ सिट मात्रै भएपनि सरकारको नेतृत्व गरेर मुलुकमा सुशासन... बुधबार, भदौ ११, २०८२
नेकपा एमालेका केन्द्रीय सदस्य महर पक्राउ
बुधबार काठमाडौं जिल्ला अदालतले विद्युतीय अपराध कसुरको उजुरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । बुधबार, भदौ ११, २०८२
नेप्से परिसूचकमा ५३ उच्च अङ्कको सुधार
बुधबार ३२१ कम्पनीको एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर ७२ हजार ५२८ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६८... बुधबार, भदौ ११, २०८२
बारामा सतप्रतिशत धान रोपाइँ सम्पन्न
पर्याप्त मात्रामा पानी नपर्नु, खडेरी लाग्नुलगायत कारणले रोपाइँ ढिलो भएपनि सतप्रतिशत खेतीयोग्य जमिनमा खेती गरिएको बारा कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले... बुधबार, भदौ ११, २०८२
झिँगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ मदिरा उत्पादकमाथि कारबाही, २ लाख जरिवाना
भदौ ४ मा उपभोक्ता स्वयम आफै आएर महानगर प्रहरी बलमा मदिरामा झिँगा भेटिएकोले गुनासो गर्नु भएको थियो । विभागले उक्त मदिराको नमुना... बुधबार, भदौ ११, २०८२
एमालेका केन्द्रीय सदस्य महरविरुद्ध पक्राउ पुर्जी जारी
उनी विरुद्ध गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ । बुधबार, भदौ ११, २०८२
सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसंग कार्यसम्पादन सम्झौता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र मन्त्रालय अन्तर्गतका तीन सचिवबीच सहित सचिव र महानिर्देशबीचमा बुधबार मन्त्रालयमा सो सम्झौता भएको हो... बुधबार, भदौ ११, २०८२
यी विषयमा छलफल गर्न जारी छ रास्वपाका सचिवालय बैठक
बैठकमा पार्टी सभापति रवि लामिछानेको पक्षमा भइरहेको हस्ताक्षर अभियान, हुँदै गरेको पार्टी प्रशिक्षण कार्यक्रमहरूबारे पनि छलफल गर्ने कार्यसूची छ। बैठकमा संगठन सम्बन्धि... बुधबार, भदौ ११, २०८२
आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने, कवाडी व्यवसायीको चेतावनी
सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । बुधबार, भदौ ११, २०८२
उखु किसान आन्दोलित
सरकारले माग पूरा नगरेसम्म पछि नहट्ने उखु उत्पादक महासंघ नेपालको अडान कायमै राखेका छन् । पटक पटक प्रदेश र केन्द्रीय सरकारमा रहेका... बुधबार, भदौ ११, २०८२
इम्बोस्ड नम्बर प्लेट खारेज संगै भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै माइतिघरमा विरोध प्रदर्शन
जाग नेपाली अभियानले काठमाडौंमा इम्बोस्ड नम्बर प्लेट विरुद्ध बुधबार प्रदर्शन गरेको हो । इम्बोस्ड नम्बर जडानको सन्दर्भमा राज्यका जिम्मेवार निकायमा रहेकाहरुलाई नै... बुधबार, भदौ ११, २०८२
साउनमै थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण
चालु आवको सुरुमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा १४ अर्ब दुई करोड वृद्धि भई २६... बुधबार, भदौ ११, २०८२
रवि लामिछानेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने उच्च अदालतको आदेश
जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले उच्चमा दिएको निवेदनमा बुधबार न्यायाधीश सागर विष्टको इजलासले यस्तो आदेश दिएको हो । बुधबार, भदौ ११, २०८२
