नेभिगेशन
समाज

नीति तथा कार्यक्रम विगतको निरन्तरताः वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम विगतको निरन्तरता जस्तै देखिएको प्रतिक्रिया दिएका छन् । 

सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पुनले विशाल जनमत प्राप्त गरेको करिब दुई तिहाइको सरकारबाट धेरै अपेक्षा गरेपनि नीति तथा कार्यक्रम बिगतको निरन्तरता जस्तै देखिएको प्रतिक्रिया दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्रम भङ्ग गर्ने खालको नीति कार्यक्रम ल्याउने जनताको अपेक्षा रहेकोमा एभरेज रुपमा आएको उनको भनाइ छ । नेता पुनले सरकारको नीति कार्यक्रम जस्तै बजेट आए नवयुवाहरू निराश हुने सम्भावना बढी देखिएको बताए । 

Ncell
Extreme Energy

नीति कार्यक्रममा देखिएको कमजोरीलाई बजेटसम्म जाँदा जनताको अपेक्षा अनुसारको तयारी गर्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...