नेभिगेशन
अपराध

एमालेका केन्द्रीय सदस्य महरविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी विरुद्ध गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।
बझाङ निवासी रश्मिला धामी उनीविरुद्ध साइबर व्यूरोमा उजुरी दिएकी थिइन् । 
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप अपराध
गोङ्गबुका होटलमा राखिएका ४० परिवार सुकुम्बासीलाई नागार्जुनको अपार्टमेन्ट सारियो

गोङ्गबुका होटलमा राखिएका ४० परिवार सुकुम्बासीलाई नागार्जुनको अपार्टमेन्ट सारियो

उनीहरूका अनुसार शुक्रबार साँझ ७ बजे तिर पुर्याइएको हो । कसले ल्यायो भन्ने सम्म पनि जानकारी नरहेका उनीहरूको गुनासै गुनासो छ । दैनिक प्रयोग त के खाने पानीको...
हिमाल, संस्कृति र साहसिक पर्यटनको गन्तव्यः मुस्ताङ

हिमाल, संस्कृति र साहसिक पर्यटनको गन्तव्यः मुस्ताङ

समुद्री सतहबाट उच्च भूभागमा रहेको मुस्ताङलाई नेपालको हिमाली मरुभूमि पनि भनिन्छ। यहाँको प्रसिद्ध मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो। हरेक वर्ष हजारौँ भक्तजन मुक्तिनाथ दर्शनका...
भारतीय ६ लाख रुपैयाँसहित दुई पक्राउ

भारतीय ६ लाख रुपैयाँसहित दुई पक्राउ

जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक...
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ

मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ

बिदाइ कार्यक्रममा उनीहरुले नेपाल र साउदी अरबबीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल, सुरक्षित तथा...