नेभिगेशन
मुख्य समाचार

नेकपा एमालेका केन्द्रीय सदस्य महर पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् ।

बुधबार काठमाडौं जिल्ला अदालतले विद्युतीय अपराध कसुरको उजुरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

Dish home
City Express

पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगिएको छ ।

साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको महरविरुद्ध उजुरी परेको थियो । हुलाकमार्फत पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाइएको स्रोतले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरालाई थुनामा राख्न आदेश

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरालाई थुनामा राख्न आदेश

सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।
सरकार गठन र संसद विघटन विरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता

सरकार गठन र संसद विघटन विरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता

दर्ता भएका १० वटा रिटमाथि सुनुवाइका लागि कात्तिक १२ गते सवैधानिक इजलसामा सुनुवाईका लागि पेसी तोकिएको सर्वोच्च प्रसाशनले जनाएको छ ।
विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर कार्यबाहक सभापति खड्कालाई बुझाइयो

विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर कार्यबाहक सभापति खड्कालाई बुझाइयो

बुधबार पार्टी कार्यालय सानेपामा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर बुझाइएको हो ।
मन्त्री घिसिङसँग नेपालका लागि जर्मनीका राजदूतको भेट

मन्त्री घिसिङसँग नेपालका लागि जर्मनीका राजदूतको भेट

सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई जर्मनीका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।