सिधाकुराका लेखहरु
जीवनजल लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यताबाट मुक्त भए मझौलेबासी
सोमबार, चैत २५, २०८१
आँटेको पुर्याइदेउ बागलुङ कालिका...
जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पुर्याइदेउ रेशम बागलुङ कालिका...’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले... सोमबार, चैत २५, २०८१
किन २ तिहाईले घट्यो पोखरा-जोमसोम हवाई उडान ?
राष्ट्रिय राजमार्ग सुरु हुनुअघि पोखरा–जोमसाम हवाई यात्रा गर्दै दैनिक तीन सय बढी पर्यटक मुस्ताङ आउने गरेका थिए । अहिले त्यो सङ्ख्या घटेर... सोमबार, चैत २५, २०८१
काठमाडौँको वायु प्रदूषण अति हानिकार तहमा
इन्डेक्सका अनुसार अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २१३ छ। दिल्लीको एक्यूआई अहिले २६० छ। यस्तै तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको... सोमबार, चैत २५, २०८१
रवि लामिछानेलाई रुपन्देही अदालतमा उपस्थित गराइँदै
उच्च अदालत तुलसीपुरको बुटवल इजलासको थुनामा पठाउने आदेशसँगै शुक्रवार रातिनै लामिछानेले काठमाडौ स्थित घरबाटै गिरफ्तारी दिएका थिए । सोमबार, चैत २५, २०८१
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए... आइतबार, चैत २४, २०८१
राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न प्रशासनले दिएन अनुमती, बल्खु वा सिफल चौरमा गर्न आग्रह
‘सुरक्षा संवेदनशीलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा... आइतबार, चैत २४, २०८१
आन्दोलनरत शिक्षक भन्छन्: ‘कि जितिन्छ, कि बितिन्छ !’
त्यस्तै उनीहरुले यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कार्य समेत नगर्न आग्रह गरेका छन् ।... आइतबार, चैत २४, २०८१
रविलाई थुन्ने आदेश नै कपि पेस्ट !
सन्दीप लामिछानेको आदेश २०७९ पुस २८ गते भएको थियो भने रवि लामिछानेलाई थुनामा पठाउने आदेश गत शुक्रवार अर्थात् २०८१ चैत २ गते... आइतबार, चैत २४, २०८१
तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैनः सभापति देउवा
“यही चैत १५ गते तीनकुने घटनामा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु भएको छ, धेरै व्यक्ति घाइते भएका छन्, उक्त घटनाका दोषीलाई... आइतबार, चैत २४, २०८१
दाङका किसान खेतीमा यन्त्रको प्रयोग बढाउँदै
“खेतबारीमा काम गर्ने खेताला पाइँदैन, यन्त्रको सहायताले खेती गर्न सजिलो भएको छ । तोरीखेती गर्न हाते ट्र्याक्टरले खेत जोतेको हुँ । थ्रेसरले... आइतबार, चैत २४, २०८१
७ समूहलाई सगरमाथा आरोहणको अनुमति
आइतबार, चैत २४, २०८१
देश नाजुक अवस्थामा छ, ९ महिनासम्म गठबन्धनको औचित्य सावित भएनः शेखर कोइराला
कोइरालाले कांग्रेस–एमालेबीच सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिएपनि ९ महिना बित्दा पनि त्यसमा ध्यान दिन नसकेको उल्लेख गरे । कोइरालाले... आइतबार, चैत २४, २०८१