नेभिगेशन
ईश्वर जैसी

ईश्वर जैसीका लेखहरु

श्रीमतीलाई खुशी पार्न नगरप्रमुखले घरमा लगे सरकारी स्कुटर

श्रीमतीलाई खुशी पार्न नगरप्रमुखले घरमा लगे सरकारी स्कुटर

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावतले श्रीमतीलाई खुशी पार्न नगरपालिकाको सरकारी स्कुटर घरमा लगेका छन् ।
टिकटकबाट करोडपति बनेका अंश वर्मा भन्छन् : टिकटकमा विकृति छ, बन्द हैन नियमन गरौँ

टिकटकबाट करोडपति बनेका अंश वर्मा भन्छन् : टिकटकमा विकृति छ, बन्द हैन नियमन गरौँ

टिकटकबाट भएकाे अाम्दानीबाट ५० लाख बढी समाजसेवामा खर्चेकाे दावी गर्ने वर्माले सिधाकुरासँग टिकटक अनुभाव बाँडेका छन् ।
विदाको दिन गाउँपालिका अध्यक्षको सरकारी गाडीले ठक्कर दिँदा बालिका घाइते

विदाको दिन गाउँपालिका अध्यक्षको सरकारी गाडीले ठक्कर दिँदा बालिका घाइते

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर) ले प्रयोग गर्ने सुदूरपश्चिम प्रदेश ०१–००१ झ ५२८ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको छ...
इजरायलमा अस्ताए कैलालीका नारायण, आफन्त भन्छन्ः “सरकारले ज्युँदो ल्याउन नसकेपनि मृत शरीर छिट्टै ल्याइदियोस्”

इजरायलमा अस्ताए कैलालीका नारायण, आफन्त भन्छन्ः “सरकारले ज्युँदो ल्याउन नसकेपनि मृत शरीर छिट्टै ल्याइदियोस्”

शनिबार बिहानै प्यालेस्टाइनको हमास समूहले इजरायलमा रकेट बम हानेका समाचार सामाजिक संजालभरि फैलिए ।