नेभिगेशन
सबै कुरा

भारतबाट फर्किने नेपालीका लागि सीमामा रास्वपाको हेल्प डेस्क

दशैँ मान्न भारतबाट घर फर्किने नेपालीको सहजताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना गरेको छ ।

कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकामा आइतबारदेखि हेल्प डेस्क स्थापना गरिएको केन्द्रिय सदस्य दीपक बोहराले बताए ।

Dish Home
Global Ime Bank

दशैँमा स्वदेश फर्किने नेपालीलाई सहज होस् भनेर हेल्प डेस्क स्थापना गरिएको बोहराले जानकारी दिए । 

हेल्प डेस्कमा खटिएका स्वयंसेवकले  भारतबाट आउने नेपालीहरूलाई सुदूरपश्चिमका जिल्लाहरूमा जान बससँग समन्वय गरिदिने छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation