नेभिगेशन
समाज

अन्तरिम सरकारको मन्त्री बन्न खरेल, मिश्र र सिन्हाको नाम सिफारिस

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि मन्त्री बन्न ३ जनाको नाम सिफारिस गरेकी छिन् । जसमा चर्चित पत्रकार जगदीश खरेल, डा. संगिता मिश्र, पूर्वन्यायाधीश अनिलकुमार सिन्हा रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खरेललाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीकाे लागि सिफरिस गरिएको छ । त्यस्तै डा. संगिता मिश्रलाई स्वास्थ्य मन्त्रालय र  पूर्व न्यायाधीश सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । 

Marvel
Extreme Energy

प्रधानमन्त्रीले नाम सिफारिस गरेपछि राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने प्रावधान छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ ।
नागरिक लगानी कोषबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दै, बोलाइयो अर्थमन्त्री

नागरिक लगानी कोषबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दै, बोलाइयो अर्थमन्त्री

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ ।
विद्युत चुहावट नियन्त्रणमा सरकार आक्रामक, ऊर्जा मन्त्रालयले भेटायो लक्ष्य

विद्युत चुहावट नियन्त्रणमा सरकार आक्रामक, ऊर्जा मन्त्रालयले भेटायो लक्ष्य

सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ ।
लागुऔषधसहित २७ जना पक्राउ

लागुऔषधसहित २७ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ ।