नेभिगेशन
समाज

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक बस्नेछ । 

Marvel
Extreme Energy

बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । 

मंगलबारदेखि जारी केन्द्रीय समितिमा बुधबार ४९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए । 

बुधबारको बैठकले उखुको मूल्य तत्काल निर्धारण र वक्यौता अविलम्ब भुक्तानी गर्न गराउन सरकारको ध्यानाकर्षण गराएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ ।
एसिया कप राइजिङ स्टार्स खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

एसिया कप राइजिङ स्टार्स खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ ।
विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित पोखराबाट सुरु भएको मनोक्रान्ति विश्वशान्ति ध्यानमय पदयात्रा रूपन्देही आइपुगेको छ ।
१२ वर्षदेखि अलपत्र घुमाउने पुल

१२ वर्षदेखि अलपत्र घुमाउने पुल

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल निर्माण तत्काल अघि बढाउन स्थानीयले दबाब बढाएका छन्।