नेभिगेशन
समाज

एसिया कप राइजिङ स्टार्स खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली टोली बुधबार राति स्वदेश आइपुगेको हो ।

Marvel
Extreme Energy

एसिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो । तीन खेलमध्ये नेपालले दुईमा पराजय र एक खेलमा जित निकालेको थियो ।

नेपालले भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्ध पराजय व्यहोर्दा युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराएको हो । 

नेपाली टोली अब एसिया आइसिसी एकदिवसीय विश्वकप ‘क्वालिफायर प्लेअफ’मा केन्द्रित हुनेछ । 

प्रतियोगिता यही मङ्सिर १८ देखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित पोखराबाट सुरु भएको मनोक्रान्ति विश्वशान्ति ध्यानमय पदयात्रा रूपन्देही आइपुगेको छ ।
१२ वर्षदेखि अलपत्र घुमाउने पुल

१२ वर्षदेखि अलपत्र घुमाउने पुल

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल निर्माण तत्काल अघि बढाउन स्थानीयले दबाब बढाएका छन्।
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशभरको मौसम सामान्यतया सफा रहने भएको छ।
१३ किलोमिटर घट्टेखोला–देउराली–खानीगाउँ सडकले गति लिने, चार महिनाभित्र बेस बिछ्याइने

१३ किलोमिटर घट्टेखोला–देउराली–खानीगाउँ सडकले गति लिने, चार महिनाभित्र बेस बिछ्याइने

निर्माणमा ढिलाइ हुँदै आएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसस्थित घट्टेखोला–देउराली–खानीगाउँ सडकले गति लिने भएको छ।