नेभिगेशन
सबै कुरा

जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायलाई विकसित मुलुकले सहयोग गर्नैपर्छ : महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रुपमा आर्थिक र सामाजिक सहयोग गर्नेपर्ने बताएका छन् ।  

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले कार्वन उत्सर्जनमा नेपालको भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असर खेपिरहेकाले नेपालसमेतले यसको क्षतिपूर्ति स्वरुप विकसित मुलुकबाट जलवायु अनुकूललगायत क्षेत्रमा सहयोग पाउनुपर्ने बताए । 

City Express

चारदिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले सोमबार जलवायु परिवर्तनका कारण हिमाल पग्लिएर क्षति व्यहोरेका सोलुखुम्बुको सगरमाथा क्षेत्रका स्थानीयसँग छलफल गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दशैँमा नागढुंगा-सिस्नेरी सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी (भिडियोसहित)

दशैँमा नागढुंगा-सिस्नेरी सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी (भिडियोसहित)

‘नागढुंगा सिस्नेरी सुरुङमार्ग सम्बन्धमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारी साधनहरुमध्ये यात्रुबाहक सार्वजनिक सवारी साधनहरू सो सुरुङमार्गबाट बाहिर जाने र दसैँपछि माथि उल्लिखित सवारी साधनहरु प्रवेश गर्न गराउने व्यवस्थाका...
नारायणगढ-मुग्लिन सडकखण्ड: तुइन खोलाको पहिरो हटेन,आइतबार बिहानसम्म बाटो बन्द

नारायणगढ-मुग्लिन सडकखण्ड: तुइन खोलाको पहिरो हटेन,आइतबार बिहानसम्म बाटो बन्द

शुक्रबार साँझदेखि खसेको पहिरो निरन्तर पन्छाउने काम भइरहे पनि पूर्ण रूपमा पहिरो पन्छाउन आइतबारसम्म लाग्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । आज साँझसम्म पहिरो पन्छाउँदा पहिरो खस्ने...
‘बिदाई तस्वीर’ भन्दै हमासले सार्वजनिक गर्यो विपिन जोशी सहित ४८ जनाको तस्विर

‘बिदाई तस्वीर’ भन्दै हमासले सार्वजनिक गर्यो विपिन जोशी सहित ४८ जनाको तस्विर

जसको ३८ औँ नम्बरमा नेपालका विपिन जोशीको पनि तस्वीर राखिएको छ । हमासको सशस्त्र शाखाले सार्वजनिक गरेको तस्वीरमा उनीहरुको अवस्था बारे खास खुलासा गरिएको भने छैन ।
चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम

चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम

आगोले जलेका संरचना र धुवाँले कालो बनेका मन्त्रालयका भित्तामा पानीले पखाली रङरोगन सुरु गरिएको छ । साथै सिंहदरबारभित्र जलेर झ्याल, ढोका र फर्निचर मर्मत पनि सँगसँगै चलेको छ...