नेभिगेशन
समाज

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित त्रिशुली थ्री ए जलविद्युत् आयोजनाबाट दशौ दिनमा  जिवितै उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनले बाढी आउनुअघिको त्रासदीपूर्ण अवस्था सुनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् । 

Ncell
Extreme Energy

उनीहरुले प्राधिकरणको टोलीलाई सुनाए, ‘बाढ़ी आयो भन्ने हल्ला फैलियो र सबै भागाभाग गर्दा मुख्य टनेलतर्फ़ दौडिएको । कबीर आफ्नो मोबाइल लिन जाँदा फर्किन कोशिस गर्दा ठूलो आवाज़ आई बत्ती गएर लेदोले पर धकेलिएको र फसेको । संजय शाहले पनि सोही समयमा कन्ट्रोल रुमबाट सिसिटिभीमा ठूलो बाढी आएको देखि सबैलाई भाग भाग भनी कराउँदा सबै भागा भाग गर्दा मुख्य टनेलतर्फ दौडेको । आफू पनि भाग्न खोज्दा ढिला हुन गई अचानक केही पर धकेलिन पुगेको र अँधेरोमा फसेको ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...