नेभिगेशन
समाज

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यादवले बिहीबार प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जानकारी दिएको हो।

Marvel
Extreme Energy

उनको राजीनामाको कारण भने खुलाइएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।
अदालतमा नरेश भट्टले भने, ममतासँग सम्बन्ध बिग्रँदै गएको थियो

अदालतमा नरेश भट्टले भने, ममतासँग सम्बन्ध बिग्रँदै गएको थियो

पत्नीको हत्या गरेर शव क्षतविपत पारेर लुकाएको अभियोगमा मुद्दा खेपिरहेका नेपाली मुलका अमेरिकी नागरिक नरेश भट्टले अदालतमा बयान दिएका छन् ।
अमेरिकाले चुन्यो पहिलो मुस्लिम सिनेटर, ओबामाको समर्थन पाएका अब्दुल अल-सयदले बनाए इतिहास

अमेरिकाले चुन्यो पहिलो मुस्लिम सिनेटर, ओबामाको समर्थन पाएका अब्दुल अल-सयदले बनाए इतिहास

डेमोक्रेट उम्मेदवार अब्दुल अल-सयदले मिसिगनको अमेरिकी सिनेट दौडमा ऐतिहासिक जित दर्ता गराउँदै सिनेट (अमेरिकी संसदको माथिल्लो सदन) मा निर्वाचित हुने पहिलो मुस्लिम बनेका छन् ।
अमेरिकी मिडटर्म चुनावमा ठूलो हारपछि ट्रम्पले के भने ?

अमेरिकी मिडटर्म चुनावमा ठूलो हारपछि ट्रम्पले के भने ?

अमेरिकी मध्यकालीन चुनावमा सत्तारुढ रिपब्लिकन पार्टी नराम्रोसँग पराजित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् ।