नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाने

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भएका छन् । खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री आफैँ जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । प्रधानमन्त्री उद्धार तथा राहतमा खटिन सबैलाई अपिल समेत गरेका छन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

चितवनमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विध्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् । उनको शव भरतपुर अस्पताल ल्याइँदै छ । च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङसमेत गम्भीर बिरामी परेका...
विद्यार्थी दिवसको अवसर संयुक्त विद्यार्थी संगठनद्वारा मार्च पास(तस्बिरहरु)

विद्यार्थी दिवसको अवसर संयुक्त विद्यार्थी संगठनद्वारा मार्च पास(तस्बिरहरु)

त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए। प्रदर्शनका क्रममा उनीहरूले ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने...
अनुदानमा उपलब्ध रासायनिक मलमा कालोबजारी गर्नेलाई कारबाही गरिने

अनुदानमा उपलब्ध रासायनिक मलमा कालोबजारी गर्नेलाई कारबाही गरिने

मन्त्रालयले आदेशको प्रावधानविपरीत गलत विवरण तथा लेवल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो । सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई...
पुटिनको चीन भ्रमणको तयारी अन्तिम चरणमा, मिति चाँडै घोषणा हुने

पुटिनको चीन भ्रमणको तयारी अन्तिम चरणमा, मिति चाँडै घोषणा हुने

पत्रकारहरु सँगको साक्षातकारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताएका छन् । भ्रमणको मिति चाँडै घोषणा गर्ने बताउदै उनले  भ्रमणको तयारी भइरहेको यसलाई अन्तिम...