नेभिगेशन
सबै कुरा
जाजरकोट भूकम्प

जाजरकोट र रुकुमपश्चिममा गरी ८० जनाको मृत्यु

गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा गरी ८० जनाको मृत्यु भएको छ । जाजरकोटमा हालसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७, भेरी नगरपालिकाका ३० र छेडागाड नगरपालिकाका १ जना रहेका छन् । 

Ncell
Extreme Energy

त्यस्तै जाजरकोटमा ५५ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा उपचार भईरहेको छ । केहीलाई भने प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ । 

यता रुकुम पश्चिममा पनि ३६ जनाले ज्यान गुमाएका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको छ । 

रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

चितवनमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विध्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् । उनको शव भरतपुर अस्पताल ल्याइँदै छ । च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङसमेत गम्भीर बिरामी परेका...
विद्यार्थी दिवसको अवसर संयुक्त विद्यार्थी संगठनद्वारा मार्च पास(तस्बिरहरु)

विद्यार्थी दिवसको अवसर संयुक्त विद्यार्थी संगठनद्वारा मार्च पास(तस्बिरहरु)

त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए। प्रदर्शनका क्रममा उनीहरूले ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने...
अनुदानमा उपलब्ध रासायनिक मलमा कालोबजारी गर्नेलाई कारबाही गरिने

अनुदानमा उपलब्ध रासायनिक मलमा कालोबजारी गर्नेलाई कारबाही गरिने

मन्त्रालयले आदेशको प्रावधानविपरीत गलत विवरण तथा लेवल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो । सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई...
पुटिनको चीन भ्रमणको तयारी अन्तिम चरणमा, मिति चाँडै घोषणा हुने

पुटिनको चीन भ्रमणको तयारी अन्तिम चरणमा, मिति चाँडै घोषणा हुने

पत्रकारहरु सँगको साक्षातकारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताएका छन् । भ्रमणको मिति चाँडै घोषणा गर्ने बताउदै उनले  भ्रमणको तयारी भइरहेको यसलाई अन्तिम...