नेभिगेशन
सबै कुरा
भूकम्प अपडेट :

भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १२० नाघ्याे

गए राति जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२० नाघेको छ  । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भुकम्पमा परी जाजरकोट र रुकुम गरी हालसम्म १२० बढीको मृत्यु साथै १ सय ५० बढी घाइते भएका छन् ।

Dish Home
Global Ime Bank

भूकम्पमा परी जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ बढीको मृत्यु भएको छ। प्रारम्भिक जानकारी अनुसार भेरी नगरपालिकामा मात्रै झण्डै एक सय बढीले ज्यान गुमाएको हुनसक्ने नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

वर्षाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता जोखिम हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक...
ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छः सभापति देउवा

ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छः सभापति देउवा

“गोर्खा सैनिकले प्रथम तथा दोस्रो विश्वयुद्धमा बहादुरीका साथ लडाइँ लडी बेलायत सरकारलाई ठूलो सहयोग पुरÞ्याएका थिए, आज पनि नेपाली ब्रिटिस सेनामा सेवा गरिरहेका छन्, आज नेपाल र बेलायतबीचको...