नेभिगेशन
सबै कुरा

क्यानले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गर्ने

क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । 

क्यानले शनिबार एक सूचना जारी गर्दै आइसीसी टी–२० को एसिया छनोटअन्तर्गत आइतबार हुने नेपाल र ओमानबिचको खेलको टिकटबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकप्प पीडितलाई सहयोग गर्ने बताएको हो । 

Dish Home
Global Ime Bank

त्यस्तै उसले भूकम्पले पुर्याएको मानवीय र संरचनागत क्षतिले आफूहरुलाई मर्माहत बनाएको बताएको छ  । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका तीन विभागमा प्रमुख तोकिए, कुन विभागको जिम्मेवारी कसलाई ?

रास्वपाका तीन विभागमा प्रमुख तोकिए, कुन विभागको जिम्मेवारी कसलाई ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा शनिबार बसेको केन्द्रीय समितिको बैठकमार्फत ६ बुँदे निर्णय गरेको छ। पार्टीले देशको पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण,...
सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदी पनि १० रुपैयाँले महँगियो

सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदी पनि १० रुपैयाँले महँगियो

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ५००...
वीरगञ्जबाट मात्रै ११ महिनामा एक खर्ब ७४ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगञ्जबाट मात्रै ११ महिनामा एक खर्ब ७४ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास...
शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् ।

भर्खरै