नेभिगेशन
सबै कुरा

ग्राउण्ड जिरो जाजरकोट : छैन खानेकुरा, चिसोमा कति दिन कठ्याङ्ग्रिने ? (भिडियाे सहित)

जाजरकोट । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘म पुरिएको थिएँ । विदेशमा हुनुभएको बाबालाई फोन गरेपछि अरु मान्छेहरु आएर मलाई बाहिर निकाले ।’ – ७ वर्षिय बालिका 

Ncell
Extreme Energy

‘भर भत्कियो, परिवारका सदस्य मरे, अर्काको घरमा बसेको छु, खानेकुरा सबै पुरियो, सानी छोरी छ । मैले छोरी कसरी पाल्नु ?’ – एक आमाको रोदन 


भूकम्पका कारण यतिबेला जाजरकोट र रुकुमपश्चिम थलिएको छ । राहत सामग्री वितरणको कार्य भईरहेको भएपनि पर्याप्त भएको छैन । भुकम्पमा परिवार गुमाएका र घरबार बिहिन भएकाहरुको पीडा र समस्या वर्णन गरिसाध्य छैन । १५७ जनाको ज्यान लिएको भूकम्पले घर बस्न लायक छोडेको छैन । भएको अन्न सबै भत्किएको घरमा पुरिए । लत्ता कपडा पनि त्यहीँ पुरियो ।पीडितहरु पाल टाँगेर बसेका छन् । कोहीसँग त्यही पाल पनि छैन । न्यानो कपडा छैन । पेट भर्ने खाना पनि छैन ।

सिधाकुरा टिमले ‘ग्राउण्ड जिरो जाजरकोट’मा यहाँका भूकम्प पीडितहरुको अवस्था, उनीहरुको भोगाई र उनीहरुको आवश्यकताबारे जस्ताको तस्तै दृश्य कैद गरि दर्शकहरुसमक्ष प्रस्तुत गरेको । 

यस्तो छ खण्डहर बनेको जाजरकोटको वास्तविक अवस्था । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।