नेभिगेशन
सबै कुरा

टिकटकमा गोप्य अंग देखाउने शान्ति बराललाई माओवादी केन्द्रले साधारण सदस्यसमेत नरहने गरि गर्यो कारबाही

नेकपा माओवादी केन्द्र रूपन्देहीले सामाजिक संजाल टिकटकमा उश्रृङ्खल गतिविधि गर्ने शान्ति बराललाई साधारण सदस्यबाट हटाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको सैनामैना नगर कमिटी सदस्यमा रहेकी उनले चर्चा कमाउने नाममा टिकटक लाइभमा शरिरको गोप्य अंग देखाएपछि उनलाई पार्टीले कारबाही गरेको हो । 

Ncell
Extreme Energy

पार्टीले एक विज्ञप्ती जारी गर्दै उनलाई साधारण सदस्यबाट हटाएको जानकारी गराएको छ । 

‘शान्ति बरालले पार्टीको सांगठनिक जिम्मेवारी, पार्टीमा हुनुपर्ने सामाजिक÷सांस्कृतिक अनुशासन तथा आम नेपाली सामाजिक÷सांस्कृतिक व्यवहारका विरुद्ध गई सामाजिक सञ्जालमा प्रस्तुत हुन गएको कारण समेतले निज शान्ति बराललाई ने.क.पा माओवादी केन्द्रको पार्टी संगठन मातहतका सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्य समेतबाट निलम्बन गरिएको जानकारी गराउँदछौँ’, विज्ञप्तीमा भनिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।