नेभिगेशन
सबै कुरा
आरती साह मृत्यु प्रकरण :

धनुषा प्रहरी प्रमुखको जिम्मेवारी खोसे सँगै आरतीका आफन्तलाई वार्तामा आउन गृह मन्त्रालयको पत्राचार

गृह मन्त्रालयले मृतक आरती शाहका आफन्तलाई वार्ताका लागि बोलाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत जेठ ७ गते धनुषामा आफ्नै घरमा मृत भेटिएकी आरती शाहको न्यायका लागि प्रहरी गुहारेका उनका परिवारमाथि प्रहरीले दमन गरेको भन्दै उनीहरु विगत ५ महिनायता काठमाडौँको माइतिघरमा आन्दोलनरत छन् । 

Ncell
Extreme Energy

आफूहरुका मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको भन्दै असार १ गतेदेखि आरतीका बाबु, आमा र बहिनी माइतीघर मण्डलमा धर्नामा बसेका छन्। उनीहरुले आफूहरुन्याय माग्न जाँदा धनुषा प्रहरी प्रमुख विश्वराज खड्काद्वारा कुटपिट गरिएको बताउँदै आएका थिए । उनै एसपी विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालय नक्साल तानेर मन्त्रालयले वार्ताका लागि आरतीका आफन्तलाई बोलाएको छ । 

आरतीका बाबु विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले पत्राचार गरेको छ ।

माइती पक्षले आरतीको हत्या गरिएको भन्दै छानबिनका माग गर्दै आएका छन्। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।