नेभिगेशन
फुटबल

फिफा विश्वकप : मेक्सिकोलाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा

काठमाडौँ । सह-आयोजक मेक्सिकोलाई पराजित गर्दै इंग्ल्याण्ड फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

सोमबार विहान मेक्सिको सिटी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले मेक्सिकोलाई ३-२ गोलअन्तरले पराजित गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इंग्ल्याण्डका लागि जुड बेलिङ्घमले ३६ र ३८ मिनेटमा दुई गोल गरे । ह्यारी केनले ६० औ मिनेटमा गोल गरेका थिए । खेलमा इंग्ल्याण्डका जारेल क्वान्साले रातो कार्ड पाएका थिए । 

Ncell
Extreme Energy

इंग्ल्याण्डलाई गोल फर्काउने क्रममा मेक्सिकोका जुलियन क्विनोनेसले ४२ मिनेट र राउल जिमेनेजले ६९ मिनेटमा गोल गरे । 

प्रतियोगितामा इंग्ल्याण्ड जित निकालेर क्वार्टरफाइनल प्रवेश गर्दा सहआयोजक मेक्सिको घरेलु मैदानमा पराजित हुँदै बाहिरिएको छ । यसअघि आयोजक क्यानडा अन्तिम १६ बाटै बाहिरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
कांग्रेस महाधिवेशन रोक्ने रिटको सुनुवाइ विहीबार

कांग्रेस महाधिवेशन रोक्ने रिटको सुनुवाइ विहीबार

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले देउवा र खड्काको छुट्टा छुट्टै रिट निवेदन विहीबारका लागि पेशी तोकिएको जानकारी दिए ।
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

अन्तिम विवरणअनुसार १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुम्बासी गरी कूल ३२५ परिवार भूमिहीन कायम भएका छन् । त्यस्तै, छानबिनपछि २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका...
श्रीमतीलाई आगो लगाउने श्रीमान् पक्राउ

श्रीमतीलाई आगो लगाउने श्रीमान् पक्राउ

आगो लगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगोबाट मनकुमारीको छाती र ढाड जलेको छ ।
बालेनले किन लगाउँछन् कालो चस्मा ?

बालेनले किन लगाउँछन् कालो चस्मा ?

प्रधानमन्त्रीले सचिवालयमा उपलब्ध गराएको विवरण अनुसार, उनलाई उज्ज्यालोमा हेर्न असहज हुन्छ । उनले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखा परीक्षण गराएका थिए, जहाँ लेफ्टिनेट कर्णेल...