नेभिगेशन
सबै कुरा

'सुरक्षित छैन भनेर देश छोड्ने दिन अन्त्य गर्न सबै लागौँ' -उपप्रधान एवम् गृह मन्त्री लामिछाने

काठमाडौँ । नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले देशमा शान्ति सुरक्षाको प्रत्याभूति कायम गरिनु आफ्नो काम भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार पद तथा गोपनियताको शपथ ग्रहण पछि गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै लामिछानेले यस्तो बताएका हुन् । जनतालाई सुरक्षाको प्रत्याभूति प्रदान गर्ने, सरकारको सेवा तथा सुविधा जनतालाई सहज ढंगबाट प्रदान गर्ने र तस्करी नियन्त्रण गर्ने आफ्नो प्राथमिकता रहेको उपप्रधान एवम् गृहमन्त्री लामिछानेले बताए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।