नेभिगेशन
सबै कुरा

निर्मलालाई न्याय दिनुपर्ने छ, त्यसमा लागिरहने छुः रवि लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घटनाको मिहिन अनुसन्धान भैरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज  राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा जवाफ दिँदै लामिछानेले पहिलो पटक गृहमन्त्री हुँदाको पहिलो निर्णय भएकाले आफूले गम्भिररुपमा हेरिहेको बताए ।  सुरुआती अनुसन्धानमा ट्रयाकबाहिर जाँदा केही समस्या आएको बताउँदै लामिछानेले भने ‘मेरो पहिलो कार्यकालको निर्णय हो । निर्मला पन्तलाई न्याय दिनुपर्ने छ । त्यसमा लागिरहने छु ।’ 

Ncell
Extreme Energy

५ वर्षअघि कञ्चनपुुरकी १३ वर्षीया बालिका निर्मलाको पन्तको बलात्कार पछि हत्या भएको थियो । प्रहरीले घटनालगत्तै स्थानीय दिलीप विष्टलाई पक्राउ गरेको थियो तर उनको डीएनए नमिलेपछि थुनामुक्त भएका थिए । 

त्यसपछि पनि प्रहरीले धेरै व्यक्तिमाथि अनुसन्धान गरेपनि निचोडमा पुुगेको छैन । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट...
जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । मुलुकको इतिहास सबै  लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै...
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।