नेभिगेशन
सबै कुरा

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा भन्सार जाँचपास बन्द

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आज भन्सार जाँचपास बन्द गरेका छन् । सुन तस्करी प्रकरणमा आफूहरुमाथि बिभिन्न निकायले अनावश्यक धरपकड गरेको उनीहरु आक्रोसित छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भन्सार कार्यालयका कर्मचारीले बिभिन्न आन्दोलनका कार्यक्रहरु समेत घोषण गरेका छन् । सोही अनुसार हिजो आइतबार उनीहरुले ३ घण्टा पेन डाउन गरेका थिए । र आज उनीहरुले जाँचपास बन्द गरेका हुन् । 

Ncell
Extreme Energy

६० किलो सुन प्रकरणमा अहिलेसम्म भन्सार कार्यालयका ६ जना कर्मचारी पक्राउ परेका छन् । 

उनीहरुल सुनको सेटिङ गर्ने माथिल्ला कर्मचारी तथा संलग्न शिर्ष व्यक्तिहरुलाई कुनै कारवाही नगरी कर्मचारीमाथि मात्र निरन्तर प्रहार भएको बताएका छन् । सोही कारण केही दिनअघि उनीहरुले भन्सार विभागका प्रमुखलाई पत्र लेख्दै १ सय ३७ जनाले सामूहिक सरुवा माग गरेका थिए । सो माग सम्बोधन नभएपछि उनीहरुले आइतबारबाट आन्दोलनका कार्यक्रम घोषण गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्वोच्चका रजिस्ट्रार उच्च अदालतको न्यायाधीश सिफारिस, न्याय परिषदले अरू के के गर्यो निर्णय ? (सूचीसहित)

सर्वोच्चका रजिस्ट्रार उच्च अदालतको न्यायाधीश सिफारिस, न्याय परिषदले अरू के के गर्यो निर्णय ? (सूचीसहित)

मंगलबार बसेको न्याय परिषद्‍को बैठकले पोखरेललाई उच्च अदालत सुुर्खेतको न्यायाधीशमा सिफारिस गरेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९  हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो । उद्घाटन सत्रमा विभिन्न जिल्लाका डेढ दर्जन बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालका विभिन्न क्षेत्रमा...
नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

माइक्रोनेसियाले नोभेम्बर ३, १९८६ मा स्वतन्त्रता प्राप्त गरेको थियो । सेप्टेम्बर १७, १९९१ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको हो । यसको कुल क्षेत्रफल ७०१ वर्ग किलोमिटर  छ भने...