नेभिगेशन
सबै कुरा

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

२६ भदौ, सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए ।

City Express

अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी प्रमुख तामाङले बताए ।

नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुमनाले प्रधानमन्त्री राजिनामा माग्दै भनिन्ः बच्चा मारेर शासन गर्ने ?

सुमनाले प्रधानमन्त्री राजिनामा माग्दै भनिन्ः बच्चा मारेर शासन गर्ने ?

नेपाली मारेर शासन गर्ने– बच्चा मारेर शासन गर्ने ? नेपाल सरकार धिक्कार  मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना’ उनले लेखेकी छन् ।
काठमाडौँका बिभिन्न अस्पतालमा १४ जना प्रदर्शनकारीको मृत्यु

काठमाडौँका बिभिन्न अस्पतालमा १४ जना प्रदर्शनकारीको मृत्यु

यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा...
अपडेटः ट्रमा सेन्टरमा मृतकको संख्या ७ पुग्यो, २ जनाको पहिचान

अपडेटः ट्रमा सेन्टरमा मृतकको संख्या ७ पुग्यो, २ जनाको पहिचान

जसमध्ये ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा किर्तिपुरका ४१ वर्षीय वुद्धि बहादुर तामाङ र ठेगाना नखुलेका २१ वर्षीय सुलभराज श्रेष्ठ रहेका छन् ।
कांग्रेसले बाेलायाे पदाधिकारी बैठक, सत्ता छाड्ने तयारी

कांग्रेसले बाेलायाे पदाधिकारी बैठक, सत्ता छाड्ने तयारी

नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बेलाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा आजको जेनजी प्रदर्शन र घाइते तथा मृतकबारे छलफल हुने...