नेभिगेशन
सबै कुरा

जब काठमाडौं महानगर प्रहरीका ४२ हवल्दारले आफैँ असईको फुली लगाए...

२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बढुवा भएको नगर प्रहरी हवल्दारलाई २ महिनासम्म पनि दज्र्यानी चिह्न नलगाइदिदा ४२ जना हवल्दार निलम्बनमा परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानरपालिकाले ४२ जना नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो । तर २ महिनासम्म पनि दज्र्यानी चिह्न नपाएपछी उनिहरु आँफैले अभिवावकबाट असईको  दज्र्यानी चिह्न पहिरिएका थिए ।

Ncell
Extreme Energy

उनिहरुले नगर प्रहरीको अनुशासन उलंघन गरेको भन्दै निलम्बन गरिएको नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए । पाण्डेका अनुसार उनिहरुको हवल्दारको तह बढुवा भएपनि असई भएका थिएनन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९  हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो । उद्घाटन सत्रमा विभिन्न जिल्लाका डेढ दर्जन बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालका विभिन्न क्षेत्रमा...
नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

माइक्रोनेसियाले नोभेम्बर ३, १९८६ मा स्वतन्त्रता प्राप्त गरेको थियो । सेप्टेम्बर १७, १९९१ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको हो । यसको कुल क्षेत्रफल ७०१ वर्ग किलोमिटर  छ भने...
भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढी : सुदूरपश्चिमका ७१ जना सम्पर्कमा आए

भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् ।