नेभिगेशन
सबै कुरा

चैत्र १० गते भित्र कोशी प्रदेशको नाम खारेज गरी पुनः नामाङ्कन नगरे आन्दोलन गर्ने चेतावनी

विराटनगर । कोशी प्रदेशको नामाकरणको विरोध गर्दै आएको ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त संर्घष समिति’ले नयाँ चरणको आन्दोलनको घोषणा गरेको छ ।     

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त संर्घष समिति’ले सोमवार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी चैत्र १० गते भित्र कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया शुरु नगरे प्रदेश सांसदलाई निषेध गर्ने देखि प्रदेश सभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउ तथा अनिश्चितकालीन हडताल गर्नेसम्मका आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । 

Ncell
Extreme Energy

पत्रकार सम्मेलनमा बोल्दै संयुक्त संर्घष समितिका संयोजक एवं किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले आफुहरुको नामाकरणको आन्दोलन कोशी प्रदेशको पुनः नामाकरणनभए सम्म जारी रहने बताए । 

यसैगरी कोशीको नाम र लेटर प्याड चलाउने कर्मचारीलाई पनि कारबाही गर्ने संयुुक्त संघर्ष समितिले चेतावनी दिएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...