नेभिगेशन
सबै कुरा

काठमाडौँमा सहकारी पीडितको आन्दोलन (तस्विरहरु)

काठमाडौँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले आज काठमाडौँमा विरोध तथा प्रदर्शन गरेको छ।  उनीहरुले काठमाडौँका ५ स्थानमा प्रदर्शन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको चाबहिल चोक, कालिमाटी र सोह्रखुट्टे चोक त्यस्तै भक्तपुरको गठ्ठाघर, ललितपुरको पुल्चोक डबलीमा उनीहरुले बिरोध तथा प्रदर्शन गरेका हुन् । उनीहरुको आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ऐक्यवद्धता जनाएको छ । सहकारी समस्याको मूल कारण नै फितलो कानुन, भएको कानूनको इमान्दार कार्यान्वयन नहुनु, पटकपटक बचतकर्ताहरुलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नु रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।

Ncell
Extreme Energy






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।