नेभिगेशन
सबै कुरा

सिस्नेरीमा ज्यान गुमाएका बालकका परिवारको एन्फा कम्प्लेक्समा धर्ना, प्रहरीको हस्तक्षेप (तस्विरहरु)

काठमाडाैँ । सिस्नेरीको पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका बालकहरूको परिवार तथा आफन्तजनले एन्फा कम्प्लेक्समा धर्ना दिएका छन् । ६ जना बालकहरूको ज्यान गएको उक्त घटनाबारे सरकारले छानबिन समिति बनाउनुपर्ने माग राख्दै बिहिबार उनीहरुले धर्ना दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धर्नामा बसेका पीडित परिवारलाई प्रहरीले सो क्षेत्रबाट हटाउन खोज्दा केही सयम माहोल अशान्त बनेको थियो । केही अभिभावकलाई प्रहरीले लछारपछारसमेत गरेको थियो । पीडितहरू एन्फा कम्प्लेक्सभित्र पस्न खोज्दा प्रहरीले गेटमा रोकेका छन् ।

Ncell
Extreme Energy

एन्फाले पीडित परिवारलाई ८ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । तर, पीडितहरूले आर्थिक सहायताभन्दा पनि घटनाको यथार्थ छानबिन गरि दोषीलाई कारबाही हुनुपर्ने बताइरहेका छन् ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...