सिधाकुराका लेखहरु
गुड्न तयार भयो नेपालमै बनेको विद्युतीय स्कुटर 'यात्री पी२', सुरुवाती मूल्य तीन लाख २९ हजार ९००
नेपालमै डिजाइन र उत्पादन गरिएको बहुप्रतीक्षित विद्युतीय स्कुटर 'यात्री पी२' औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक भएको छ । शुक्रबार, असोज २, २०८३
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण
भोटेकोशी भेलबाढीको स्रोत बुझ्न नेपालका विज्ञ मात्रै होइन विश्वभरका वैज्ञानिक जुटेका छन्। २० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित टोलीले गरेको अध्ययनले नयाँ... शुक्रबार, असोज २, २०८३
भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् । शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा सुचारू, रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो
सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामाकरण गर्दै सरकार
सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढाएको छ । शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीः ६७७ यातायात मजदुर सम्पर्कविहीन
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । शुक्रबार, असोज २, २०८३
नेपाल प्रहरीमा ३३४ पदका लागि जागिर खुल्यो
नेपाल प्रहरीमा ३३४ पदका लागि जागिर खुलेको छ । शुक्रबार, असोज २, २०८३
यी हुन् आज बाढी-पहिरोले अवरुद्ध सडकहरु
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्गहरू प्रभावित भएका छन् । शुक्रबार, असोज २, २०८३
मुग्लिन नारायणगढ सडकमा पहिरो खस्यो, एकतर्फी अवरुद्ध
मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी अवरुद्ध बनेको छ । शुक्रबार, असोज २, २०८३
संविधान प्राप्तिको ११ वर्षः राज्यका तहमा सीमान्तकृत समुदायको पहुँच बढ्यो
झापाको भद्रपुर नगरपालिका–७ का ७३ वर्षीय राजवंशी समुदायका अगुवा फूलसिंह राजवंशीलाई संविधान जारी भएपछि आफ्नो समुदायमा केही सकारात्मक परिवर्तन भएको महसुस हुन्छ... शुक्रबार, असोज २, २०८३
भारत लैजान लागिएका दुई किशोरीको सीमा नाकाबाट उद्धार, दुई जना पक्राउ
बाँकेको दुर्गम नरैनापुर नाकाबाट कामको प्रलोभन देखाई फकाएर भारत लैजान लागिएका दुई किशोरीको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शुक्रबार, असोज २, २०८३
बर्दिबासमा एन्टी स्नेक भेनम सकिएपछि...
एन्टी स्नेक भेनमको अभाव भएपछि बर्दिबासमा सञ्चालित सर्पदंश उपचार केन्द्रले सेवा बन्द गरेको छ। शुक्रबार, असोज २, २०८३
यी स्थानमा आज भारी वर्षाको सम्भावना
देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले... शुक्रबार, असोज २, २०८३
राष्ट्रियसभाको बैठक आज बस्दै, यी हुन् कार्यसूची
सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको... शुक्रबार, असोज २, २०८३