सिधाकुराका लेखहरु
प्रधानमन्त्री शाह र महिला उद्यमी महासङ्घका प्रतिनिधिबीच छलफल सुरु
बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद भइरहेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ । बिहीबार, असार ३२, २०८३
भारतीय विश्वविद्यालयबाट डिग्री लिएका ११४ विद्यार्थीको समकक्षता रद्द
यसरी समकक्षता प्राप्त गर्नेहरुमा अधिकांश मधेश प्रदेशका विद्यार्थीहरु रहेको त्रिवि पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले... बिहीबार, असार ३२, २०८३
रसुवागढी नाका भएर भित्रिए ६ हजार ५०० भन्दा बढी विद्युतीय सवारी (तस्बिरहरू)
नेपाली बजारमा विद्युतीय सवारीको माग निरन्तर वृद्धि भएसँगै यस नाकाबाट हुने आयात र त्यसबापत सङ्कलन हुने राजश्वमा समेत उल्लेखनीय वृद्धि भएको रसुवा... बिहीबार, असार ३२, २०८३
सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको... बिहीबार, असार ३२, २०८३
२३ स्वास्थ्यकर्मी सम्पर्कविहीन, सरकारले भन्यो– १५ दिनभित्र हाजिर हुनू
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्पर्कविहीन स्वास्थ्यकर्मीलाई १५ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ । बिहीबार, असार ३२, २०८३
डेढ सय बढी कानुन बनाउने बालेनको टार्गेट, सोविताले संसदबाटै घोषणा गरिन् कानुन सुधार र निर्माण वर्ष
सरकारले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गरेकाे छ । बिहीबार, असार ३२, २०८३
३४ वटा जिल्लामा बाढीको मध्यम जोखिम
बाढी पूर्वानुमान महाशाखाको नियमित बुलेटिनअनुसार बिहीबार ३४ जिल्लामा बाढीको मध्यम जोखिम देखिएको छ । बिहीबार, असार ३२, २०८३
काठमाडौँका अस्तव्यस्त तार हटाउन तात्यो सरकार, ऊर्जा र सञ्चार मन्त्रालयले संयुक्तरुपमा थाले काम
काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा इन्टरनेटलगायतका तार व्यवस्थापनलाई अब निश्चित समय सीमाभित्र टुंग्याउने गरी सरकार सक्रिय भएको छ... बिहीबार, असार ३२, २०८३
महिला समितिले बोलायो थारु आयोगका पदाधिकारी
प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समिति बैठक आज बस्दैछ । बिहीबार, असार ३२, २०८३
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको छ । बिहीबार, असार ३२, २०८३
पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि आवतजावत अवरुद्ध भएको छ । बिहीबार, असार ३२, २०८३
फिफा विश्वकप : फाइनलमा स्पेन र अर्जेन्टिना भिड्ने
इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार, असार ३२, २०८३
माइतीघरमा गोलभेंडा आन्दोलन
उत्पादनको उचित मूल्य नपाएको भन्दै काठमाडौँ आसपासका तरकारी उत्पादक किसानले माइतीघर मण्डलमा आज गोलभेंडा (टमाटर) सडकमै फालेर विरोध जनाएका छन् । बुधबार, असार ३१, २०८३
सभामुखले सांसदहरूलाई दिए १५ दिने होमवर्क (पूर्णपाठ)
हामी आर्थिक वर्ष २०८२–८३ को करिब अन्त्यमा आईपुगेका छौं । चालु आर्थिक वर्षमा जारी भएका राज्यका नीति तथा सम्पादन भएका कार्यक्रम, तर्जुमा... बुधबार, असार ३१, २०८३