नेभिगेशन
समाज

प्रतिनिधिसभा बैठक १५ दिनका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ दिनका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा अर्को बैठक साउन १४ गते बस्ने घोषणा गरेका हुन् ।

‘यो बैठक साउन १४ गते विहीबार बिहान ११ बजे बस्ने गरी स्थगित हुन्छ’ सभामुख अर्यालले भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

योसँगै प्रतिनिधिसभाले पन्ध्र दिनको बिश्राम लिएको छ । सभामुख अर्यालले यो विश्रामका क्रममा सांसद र जनताबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

Ncell
Extreme Energy

‘संसद र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र उत्ति नै मजबुत हुन्छ’ सभामुख अर्यालले भने, ‘जनताबाट संसदसम्म र संसदबाट सरकारसम्म जनताका माग र समस्या पुर्याएर समाधान गर्नु नै लोकतन्त्रको प्रक्रिया हो।’

सभामुख अर्यालले आगामी बैठकहरुमा सांसदहरुको भूमिका थप सक्रिय हुने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।

भर्खरै