थप समाज
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौँको चाबहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौँ उपत्यका... सोमबार, कात्तिक १६, २०८३
फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु
अमेरिकाको दक्षिणी फ्लोरिडामा आइतबार लियरजेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ। दुर्घटनास्थल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार–ए–लागोबाट करिब ११ किलोमिटर टाढा पर्छ। सोमबार, कात्तिक १६, २०८३
भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ। भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात... सोमबार, कात्तिक १६, २०८३
विपक्षी दलहरूको बैठकले केके गर्यो निर्णय ?
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन्। पत्रकारमाथि धरपकड, सरकारसँग बिचौलियाको सम्बन्ध जोडिएका सार्वजनिक आरोप र न्यायाधीशमाथि महाभियोगको तयारीलगायत विषयमा छलफल गर्न... सोमबार, कात्तिक १६, २०८३भर्खरै
- चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- कांग्रेसका महामन्त्री पौडेल नेतृत्वको टोली निर्वाचन आयोगमा
- फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु
- भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
- विपक्षी दलहरूको बैठकले केके गर्यो निर्णय ?
- सर्वोच्चको फूलकोर्टले गरेका यी पाँच निर्णय
- बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द
- ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’
साताको लोकप्रीय








-1791531305.jpeg)
-1791211018.jpg)
-1790783650.jpg)