नेभिगेशन
सिधाकुरा

सिधाकुराका लेखहरु

सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री थानीबीच शिष्टाचार भेट

सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री थानीबीच शिष्टाचार भेट

भेटका अवसरमा सम्माननीय सभामुख अर्यालले वर्तमान संसद गठन भएपछि यूएईको तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण रहेको उल्लेख गर्दै यस भ्रमणले नेपाल–यूएई...
सदनमार्फत गणेश नेपालीको आत्मदाह घटनामा  सरकारको धारणा माग

सदनमार्फत गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा माग

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेकपाका नेता बर्षमान पुनले नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेका हुन् ।
लागुऔषधसहित २० जना पक्राउ

लागुऔषधसहित २० जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिरहाबाट चार, झापाबाट तीन, जुम्ला, रुपन्देही, मोरङ, सुनसरी र दाङबाट दुई/दुई तथा कपिलवस्तु, तनहुँ र काठमाडौँबाट एक/एक जना...
गणेश नेपाली मृत्यु प्रकरणमा ३ नगर प्रहरीलाई सोधपुछ

गणेश नेपाली मृत्यु प्रकरणमा ३ नगर प्रहरीलाई सोधपुछ

राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा आज निधन भएको छ। प्रहरीका अनुसार वीर...
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका–८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका–१ घर भएका ३५ वर्षीय माधव अर्याल छन् ।
एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएकामध्ये दश भारतीय, पाँच नेपाली र एक जना मेक्सिकोका नागरिकको पर्वतीय ‘हाईअल्टिच्युड’का...
ध्रुवेलाई खोज्न २५ अनुभवी जनशक्ति परिचालन

ध्रुवेलाई खोज्न २५ अनुभवी जनशक्ति परिचालन

ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतङ्क मच्चाउने एउटा जङ्गली हात्ती हो । जसले हालसम्म २५ जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका...
घातक आँधीपछि चीनमा टाइफुनको खतरा

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

अधिकारीहरूले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ । प्रतिघण्टा १६२ किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको...
आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन

आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन

स्रोतका अनुसार चिकित्सकले गणेश नेपालीको मृत्यु भएको जानकारी उनका दाजु मदन नेपालीलाई दिइएको छ ।
काठमाडौँको माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट, बाटोमा हिडिरहेका स्कुटर चालकको मृत्यु

काठमाडौँको माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट, बाटोमा हिडिरहेका स्कुटर चालकको मृत्यु

शुक्रबार बिहान गुडिरहेको गाडीमा सिलिन्डर विस्फोट भएको र उक्त विस्फोटबाट उछ्टिएको टुक्राले लागेर स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत्यु...
तोलामा २ हजार ७ सयले बढ्यो सुनको मूल्य

तोलामा २ हजार ७ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य...
दाइ मेरो गल्ती छैन, बाआमालाई सम्हाल्नु भन्दाभन्दै भाइको बोली बन्द भयोः मदन

दाइ मेरो गल्ती छैन, बाआमालाई सम्हाल्नु भन्दाभन्दै भाइको बोली बन्द भयोः मदन

लगत्तै उनी अस्पताल पुग्दा भाइको अवस्था गम्भीर रहेको पाए । घाइते अवस्थामै उनको भाइसँग छोटो कुराकानी भएको, त्यसक्रममा भाइले महानगर प्रहरीले मोटरसाइकलमा...
आत्मदाह प्रयास गरेको गणेशको स्वास्थ्यबारे वीर अस्पतालले के भन्यो ?

आत्मदाह प्रयास गरेको गणेशको स्वास्थ्यबारे वीर अस्पतालले के भन्यो ?

चिकित्सकका अनुसार बिहवार घटनापछि २ः२० मा अस्पताल ल्याइपुर्‍याएपछि तत्कालै उनलाई कुलिङमा राखिएको र त्यसपछि श्वासप्रश्वास सहज गराउन इन्टुबेट गराइएको थियो । नेपालीको...
ट्रम्पको हत्या योजनाबारे इजरायलको नयाँ सूचना

ट्रम्पको हत्या योजनाबारे इजरायलको नयाँ सूचना

इरानले सन् २०२० को जनवरीमा अमेरिकी आदेशमा इरानी वरिष्ठ सैन्य कमान्डर कासिम सुलेमानीको हत्या भएपछि त्यसको प्रतिशोध लिने प्रतिबद्धता पटक–पटक दोहोर्‍याउँदै आएको...
पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा रहेका पाँच सामुदायिक वनमा पोखरी निर्माण गरेको हो । डिभिजन वन कार्यालयको आर्थिक वर्ष २०८२/०८३ को...