सिधाकुराका लेखहरु
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना
विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका... सोमबार, कात्तिक १७, २०८२
रास्वपामा नयाँ लहरः कांग्रेसका विज्ञदेखि जसपाको पूर्वमन्त्रीसम्मलाई पार्टीमा भित्र्याएर नयाँ जिम्मेवारी
आइतबार बसेको पार्टीको सचिवालय बैठकले बिभिन्न क्षेत्रमा अनुभव भएका १३ जना विज्ञहरूको जिम्मेवारी तोकेको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । बुर्लाकोटीकाअनुसार... आइतबार, कात्तिक १६, २०८२
प्रचण्ड र माधव नेपालसहित ८ दलद्धारा पार्टी एकता, चुनाव चिन्ह तारा
आइतबार, कात्तिक १६, २०८२
यातायात व्यवस्था कार्यालयले बन्द अवधिको जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय
प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका कारण समयमा सवारी साधन दर्ता, नवीकरण र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न नसकेका सेवाग्राहीलाई... आइतबार, कात्तिक १६, २०८२
वायु सेवा निगममा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन । आइतबार, कात्तिक १६, २०८२
मुख्यमन्त्रीहरुसंग बलुवाटारमा प्रधानमन्त्रीको बैठक सुरु
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी... आइतबार, कात्तिक १६, २०८२
वायुसेवा निगमका बेथिति अन्त्यबारे गम्भीर हुन प्रधानमन्त्री कार्कीको निर्देशन
निगमको सुधारका लागि विभिन्न समयमा विज्ञहरूबाट प्राप्त सुझाव प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले संस्थालाई गौरव गर्नलायक बनाउनेतर्फ सम्बद्ध सबै लाग्नुपर्नेमा जोड... आइतबार, कात्तिक १६, २०८२
रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल, कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुखमा सुलभ खरेल
पार्टीका प्रवक्ता मनिष झाका अनुसार अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखको जिम्मेवारी रवि किरण अधिकारीलाई दिइएको छ । त्यस्तै अधिवक्ता सुलभ खरेललाई कानुन,... आइतबार, कात्तिक १६, २०८२
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश
न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदुत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । सरकारले असोज ३० गते बिहीबार... आइतबार, कात्तिक १६, २०८२
एमालेमा युथ भोलेन्टियर्स फोर्स गठन हुदैं, संसद पुनसंस्थापनाका लागि सडक आन्दोलन गर्ने
आइतबार भक्तपुरमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थीतिमा एमाले जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको भेलाले आगामी मंसिर ५ गते युथ भोलेन्टियर्स फोर्स घोषणा... आइतबार, कात्तिक १६, २०८२
दल दर्ताको प्रमाणपत्र पाइसकेपछि हर्कले भने, ‘पालिका भित्र रहदा मेयर र बाहिर निस्कदा सामाजिक अभियान्ता’
आइतबार आयोगले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो । आयोगमा २ सय ४ नंवरमा दर्ता... आइतबार, कात्तिक १६, २०८२
नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले बढ्यो
आइतबार ३१९ कम्पनीको दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २०... आइतबार, कात्तिक १६, २०८२
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार, कात्तिक १६, २०८२
बेमौसमी वर्षाका कारण सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट
केन्द्रका प्रमुख नीलकमल सिंहले जिल्लामा ४८ हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा वर्षाले करिब १४ हजार ४०० हेक्टरमा क्षति पुर्याएको जानकारी... आइतबार, कात्तिक १६, २०८२